म्याग्दी : बेनी नगरपालिका-२ मा पर्ने करिब ६ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोट पुग्नका लागि भकुण्डे र कन्थराजथानबाट दुईतर्फी पदमार्ग निर्माण गरिएको छ।पदमार्ग,प्रवेशद्वार लगायतका पूर्वाधार निर्माण हुन थालेपछि ज्यामरुककोटस्थित खड्गभवानी परिसर सबैको आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ।विगत दुई वर्षयता धमाधम विकासका पूर्वाधारहरू निर्माण भइरहेका छन्। बेनी नगरपालिका,गण्डकी प्रदेश सरकार र खड्गभवानी कोष व्यवस्थापन समितिको संयुक्त पहलमा पदमार्ग निर्माण, प्रवेशद्वार न