सिन्धुपाल्चोक : जिल्लाको प्रसिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरी माई मन्दिरको मूर्ति चोरी भएको छ। करिब एक सय वर्ष पुरानो भगवतीको मूर्तिसहित कलश र अन्य दुईवटा विष्णुको मूर्तिसमेत चोरी भएको हो।दुईवटा मूर्ति ढलोट र एकमा सुनको मन्त्र र जलप लगाइएको थियो। नेवार भाषाको उद्गमस्थलसमेत मानिने त्रिपुरासुन्दरी गाउँपालिका-५ को तौथली बजारमा रहेको सो मन्दिरबाट तीनवटा मोटरसाइकलमा मध्यरातमा आएका अज्ञात व्यक्तिहरुले मूर्ति चोरेर लगेको आशंका लागेको गाँउपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताए।मंगलबार राति करिब २