महिला भन्दा पुरुषमा कपाल झर्ने समस्या बढी

चिसो बढेसँगै धेरै मान्छेमा कपाल झर्ने समस्याले धेरै सताएको छ। शरीरमा कुनै पनि किसिमको गम्भीर रोग लाग्दा र लामो समय बिरामी पर्दा पनि कपाल झर्ने गर्छ। कपाल झर्ने समस्या महिलाको तुलनामा पुरुषमा बढी देखिएको छ। कपाल झर्नाका थुप्रै कारण छन्। तीमध्ये कपालको उचित सरसफाइ र स्याहार नपुराउँदा पनि कपाल झर्ने गर्छ। के कारणले गर्दा कपाल […]

सम्बन्धित सामग्री

किन झर्छ कपाल? - BBC News नेपाली

महिला र पुरूष दुवैमा कपाल झर्ने समस्या साझा भए पनि तिनका कारण र प्रवृत्ति फरक हुन्छन्।

डेंगीपछि कपाल झर्ने समस्या : ‘टेलोजेन एफ्लुभियम’ के हो?

इलामकी ५२ वर्षीया महिला निजामति कर्मचारी अस्पतालमा कपाल झर्ने समस्या लिएर आइन् । दुई महिना अघि डेंगी संक्रमण भएको उनलाई कपाल झर्न थालेको २ हप्ता भएको रहेछ । त्यसबाहेक उनलाई तौल कम हुने र थकाइ लाग्ने समस्या पनि देखिएको थियो । उनी कपाल झरेर तालुपना होला भनेर चिन्ताले निद्रा नलाग्ने समस्याबाटसमेत पीडित थिइन् ।उनी अहिले चिकित्सकीय परामर्शपछि औषधि सेवन गरिरहेकी छिन् र उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।

के तपाईकाे पनि कपाल झर्ने समस्या छ ? आजदेखि यी गल्ती नगर्नुहोस्

एजेन्सी । कपाल झर्नु एक यस्तो समस्या हो जसले महिला होस् या पुरुष जो कोहीलाई चिन्तित बनाउँछ । कपाल हाम्रो सुन्दरता र व्यक्तित्वको एक हिस्सा हो। कपालको स्वास्थ्य हाम्रो जीवनशैलीमा पनि भर पर्छ । यदि तपाई स्वस्थ खाना खानुहुन्छ, कपालमा तेल लगाउनु हुन्छ र तपाईको कपाल झरिरहेको छ भने, तपाई सायद यी गल्तीहरू गर्नुहुन्छ। किन तपाईको कपाल कमजोर हुन थालेको छ, कारणहरु जान्न आवश्यक हुन्छ ।

यो एक चिजको सेवनले तीव्र गतिमा झर्छ कपाल

कपाल झर्नु र टुक्रनुलाई सामान्य समस्याको रुपमा लिइन्छ । महिला र पुरुषमा कपाल झर्ने समस्या फरक तरिकाले देखिन्छ । कपाल झर्ने सबैभन्दा आमअवस्था भनेको एन्ड्रोजेनेटिक एलोपेसिया हो । महिला र पुरुषको कपाल झर्ने प्यार्टन मिल्छ । सामान्यतयाः ५० भन्दा बढी उमेरका पुरुष र ६५ वर्षभन्दा बढी उमेरका महिलाहरूमा यो समस्या धेरै देखिने गर्छ । यद्यपि, विशेषज्ञले यसको पछाडिको कारण उमेर मात्र नभइ खानेकुराको सेवन पनि हो । यसको कारण युवाहरूमा कपाल झर्ने प्यार्टन बदलिन्छ । के भन्छन् विशेषज्ञ ? युकेका प्रसिद्ध ट

अब तालुखुइले पुरुषको टाउकोमा पनि पलाउनेछ कपाल, यस्तो छ नयाँ तरिका

महिला वा पुरुष जो कोही पनि पछिल्लो समय कपाल झर्ने समस्याले पीडित हुने गरेका छन् । सन् २०१८ मा गरिएको एउटा अनुसन्धानले १८ देखि ३५ वर्षका ४७ दशमलब ६ प्रतिशत पुरुषमा तालुखुइले रोगको समस्या देखिने गरेको छ । यो समस्या हटाउनका लागि मानिसहरु विभिन्न औषधिको प्रयोग गर्ने, विभिन्न विधि अपनाएर उपचार गर्ने गर्छन् । त्यसका लागि विभिन्न प्रकारका स्याम्फू, कण्डीशनर र सीरम प्रयोग गर्ने गर्छन् । तर, सबै कुराले समस्या समाधान नहुनेहरु धेरै छन् । कपाल झर्ने समस्या वंशानुगत, जीवनशैली, खानपान, केमिकल भएको स्याम्फू वा

‘एलोपेसिया एरियाटा’: उपचार नगरे पनि असर गर्दैन

‘एलोपेसिया एरियाटा’को समस्या अहिले धेरैमा छ । कोभिड–१९को संक्रमणपछि अझै बढी यो समस्या बोकेर मानिस आउन थालेका छन् । एलोपेसिया एरियाटा भनेको कपाल झर्ने समस्या हो । यो समस्या जुनसुकै उमेर समूहका मानिसहरूलाई देखिन सक्छ । त्यस्तै, यो महिला–पुरुष दुवैलाई हुन्छ । एलोपेसिया एरियाटाका विभिन्न प्रकार हुन्छन् …