के तपाईकाे पनि कपाल झर्ने समस्या छ ? आजदेखि यी गल्ती नगर्नुहोस्

एजेन्सी । कपाल झर्नु एक यस्तो समस्या हो जसले महिला होस् या पुरुष जो कोहीलाई चिन्तित बनाउँछ । कपाल हाम्रो सुन्दरता र व्यक्तित्वको एक हिस्सा हो। कपालको स्वास्थ्य हाम्रो जीवनशैलीमा पनि भर पर्छ । यदि तपाई स्वस्थ खाना खानुहुन्छ, कपालमा तेल लगाउनु हुन्छ र तपाईको कपाल झरिरहेको छ भने, तपाई सायद यी गल्तीहरू गर्नुहुन्छ। किन तपाईको कपाल कमजोर हुन थालेको छ, कारणहरु जान्न आवश्यक हुन्छ ।