कपाल झर्नु र टुक्रनुलाई सामान्य समस्याको रुपमा लिइन्छ । महिला र पुरुषमा कपाल झर्ने समस्या फरक तरिकाले देखिन्छ । कपाल झर्ने सबैभन्दा आमअवस्था भनेको एन्ड्रोजेनेटिक एलोपेसिया हो । महिला र पुरुषको कपाल झर्ने प्यार्टन मिल्छ । सामान्यतयाः ५० भन्दा बढी उमेरका पुरुष र ६५ वर्षभन्दा बढी उमेरका महिलाहरूमा यो समस्या धेरै देखिने गर्छ । यद्यपि, विशेषज्ञले यसको पछाडिको कारण उमेर मात्र नभइ खानेकुराको सेवन पनि हो । यसको कारण युवाहरूमा कपाल झर्ने प्यार्टन बदलिन्छ । के भन्छन् विशेषज्ञ ? युकेका प्रसिद्ध ट