‘एलोपेसिया एरियाटा’: उपचार नगरे पनि असर गर्दैन

‘एलोपेसिया एरियाटा’को समस्या अहिले धेरैमा छ । कोभिड–१९को संक्रमणपछि अझै बढी यो समस्या बोकेर मानिस आउन थालेका छन् । एलोपेसिया एरियाटा भनेको कपाल झर्ने समस्या हो । यो समस्या जुनसुकै उमेर समूहका मानिसहरूलाई देखिन सक्छ । त्यस्तै, यो महिला–पुरुष दुवैलाई हुन्छ । एलोपेसिया एरियाटाका विभिन्न प्रकार हुन्छन् …