कांग्रेसका नेताहरूमाथि गृहमन्त्रीले लगाएको आरोपमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री सदनमा देखिराख्नुभएको छैन। केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि […]

सम्बन्धित सामग्री

कांग्रेसको प्रस्तावमा प्रधानमन्त्रीको जवाफ– सत्तागठबन्धन र पार्टीमा छलफल गर्छु

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनका सवालमा कांग्रेसले राखेको प्रस्तावमाथि सत्तागठबन्धनका दल र

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ : भ्रष्टाचारीलाई छेउछाउ पर्नै दिन्नँ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारी भयावह हुँदासमेत रोकथाम तथा न्यूनीकरणमा भूमिका खेल्न नसकेको भन्दै ध्यानाकर्षण गराएको छ।कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाउदै भने, ‘सरकारले काम गर्छु मात्रै भनेको छ। केही गरेको छैन। भ्रष्टाचार दिनदिनै मौलाइरहेको छ। यो राजनीति गर्ने विषयमा होइन। हामी सहयोग गर्न तयार छौँ। तर, सरकार गम्भीर हुनुपर्‍यो।’सिंहदरबार पुगेर देउवाले बुझाए प्रधानमन्त्री

‘विभूषणमा नयाँ नक्शा किन छुट्यो ? प्रधानमन्त्रीको जवाफ चाहियो’

३० चैत, काठमाडौं । राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले गम्भीर त्रुटि गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ । सोमबार संसदको विशेष समयमा सचेतक पुष्पा भुसालले विभूषणमा नेपालको संशाेधित नक्शा नराखिएकोमा आपत्ति जनाइन् …

https://www.onlinekhabar.com/2020/02/839266

१२ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा नेपाल)को साथ खोजेको छ । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको कांग्रेसले संसदभित्र मुद्दाका आधारमा …

जुम्ला घटनाबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुम्ला घटनाबारे प्रधानमन्त्रीको जवाफ माग गरेपछि सभामुख कृष्णबहादुर महराले संसद बैठक ८ दिन स्थगित गरिदिएका छन्।