३० चैत, काठमाडौं । राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले गम्भीर त्रुटि गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ ।
सोमबार संसदको विशेष समयमा सचेतक पुष्पा भुसालले विभूषणमा नेपालको संशाेधित नक्शा नराखिएकोमा आपत्ति जनाइन् …