काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारी भयावह हुँदासमेत रोकथाम तथा न्यूनीकरणमा भूमिका खेल्न नसकेको भन्दै ध्यानाकर्षण गराएको छ।कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाउदै भने, ‘सरकारले काम गर्छु मात्रै भनेको छ। केही गरेको छैन। भ्रष्टाचार दिनदिनै मौलाइरहेको छ। यो राजनीति गर्ने विषयमा होइन। हामी सहयोग गर्न तयार छौँ। तर, सरकार गम्भीर हुनुपर्यो।’सिंहदरबार पुगेर देउवाले बुझाए प्रधानमन्त्री
३० चैत, काठमाडौं । राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले गम्भीर त्रुटि गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ ।
सोमबार संसदको विशेष समयमा सचेतक पुष्पा भुसालले विभूषणमा नेपालको संशाेधित नक्शा नराखिएकोमा आपत्ति जनाइन् …
१२ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा नेपाल)को साथ खोजेको छ । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको कांग्रेसले संसदभित्र मुद्दाका आधारमा …