कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ : भ्रष्टाचारीलाई छेउछाउ पर्नै दिन्नँ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारी भयावह हुँदासमेत रोकथाम तथा न्यूनीकरणमा भूमिका खेल्न नसकेको भन्दै ध्यानाकर्षण गराएको छ।कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाउदै भने, ‘सरकारले काम गर्छु मात्रै भनेको छ। केही गरेको छैन। भ्रष्टाचार दिनदिनै मौलाइरहेको छ। यो राजनीति गर्ने विषयमा होइन। हामी सहयोग गर्न तयार छौँ। तर, सरकार गम्भीर हुनुपर्‍यो।’सिंहदरबार पुगेर देउवाले बुझाए प्रधानमन्त्री

सम्बन्धित सामग्री

विवादित मन्त्रीहरुबारे प्रधानमन्त्रीको जवाफ आजै चाहिन्छ : एमाले

१४ फागुन, काठमाडौं । नेकपा एमालेले विवादित मन्त्रीहरुको सम्बन्धमा तत्काल जवाफ मागेको छ । फागुन ६ गतेदेखि विषय उठाउँदै आउको भएता पनि सरकारले जवाफ नदिएको भन्दै एमालेले सोमबार प्रतिनिधि सभामा विरोध जनाएको छ । ‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उहाँहरुले राजीनामा दिनुपर्यो कि बर्खास्त गर्नुपर्यो,’ एमालेको तर्फबाट धारणा राख्दै सांसद गोकुल प्रसाद बास्कोटाले भने, […]

संसद्‌मा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित)

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरेका छन्।...

प्रधानमन्त्रीको जवाफ : संविधानको रक्षा गर्न प्रतिबद्ध छौं

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका दलहरु न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको बताए । प्रतिनिधिसभा विघटन ठीक कि बेठिक भन्ने बहसतर्फ जान नचाहेको भन्दै उनले संविधानको […]

गठबन्धनबारे प्रधानमन्त्रीको जवाफ पर्खंदै लोसपा

काठमाडौं, भदौ ६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले आफूहरूलाई पाँच दलीय चुनावी गठबन्धनमा सहभागी गराउने कि नगराउने भन्ने विषयमा प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवाको जवाफ पर्खेर बसेको बताएका छन्। बिहीबार लोसपाका अध्यक्ष महन्थ ठाकुरले देउवालाई भेटेर आफ्नो पार्टीलाई चुनावी गठबन्धनमा समेट्ने कि नसमेट्ने भनी अविलम्ब प्रस्ट जवाफ दिन आग्रह गरेका थिए। ‘हामीलाई […]

हतियार खरिदबारे एमालेले माग्यो संसदमा प्रधानमन्त्रीको जवाफ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हतियार खरिद प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिन माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै एमाले सांसद पविता निरौला खरेलले संसदमा धेरै दिनदेखि हतियार खरिदका लागि कुरा उठेको बताउँदै प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन् । सांसद खरेलले भनिन्– ‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ । संसदमा यस सम्बन्धमा धेरै कुरा उठिरहेको छ

मन्त्री यादवको अभिव्यक्तिबारे एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेको छ। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मन्त्री यादवले नरसंहार मच्चाउने अभिव्यक्ति दिँदा पनि किन सत्ता गठबन्धनमा आबद्ध नेताहरु चुप भनेर प्रश्न गरेका छन्। उपाध्यक्ष पोखरेलले भनेका छन्, ‘गठबन्धनकी एउटी नेतृ र वहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित […]