कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीको जवाफ मागेको छ । बालुवाटारमा बसेको सत्तापक्ष र कांग्रेसको शीर्ष नेताहरुबीचको छलफलमा दुवै बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने– आजको बैठकमा प्रधानमन्त्रीलाई कान्तिपुर […]

सम्बन्धित सामग्री

गृहमन्त्रीमा केटाकेटीपन देखियो : रामहरी खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका छन् ।गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न शुक्रबार विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उनले गृह मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका हुन् ।

हत्या अभियोग लागेका सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा हत्या अभियोग लागेका सांसदलाई पक्राउ गरी सभामुख निर्वाचनमा मतदान गर्न नदिन गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराइएको छ। बिहीबारको संसद् बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसदलाई पक्राउ गर्न गृहमन्त्रीको ध्यानकर्षण गराएका हुन्। सांसद खतिवडाले भने, 'आजको यस सदनमा हत्याको आरोप लागेका सांसद पनि सहभागी भएको भन्ने कुरा सुन्नमा आएको छ। हामी उहाँलाई चिन्दैनौँ गृहमन्त्रीको म ध्यानाकर्षण गराउन चाहन्छु, यदि उहाँ यहाँ सहभागी हो भने तुरुन्त पक्राउ गरी...

एमाले सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । महोत्तरीबाट निर्वाचित नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताउनुभएको हो । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरेको जलपान कार्यक्रममा सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिनुभयो । सुरक्षाकर्मी थमन विकको हत्याको आरोप लागेका महतो गत मंसिर ४ […]

एमाले सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । महोत्तरीबाट निर्वाचित नेकपा (एमाले) का संघीय सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताउनुभएको हो । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरेको जलपान कार्यक्रममा सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिनुभयो । सुरक्षाकर्मी थमन विकको हत्याको आरोप लागेका महतो गत मंसिर […]

मेडिकल कलेजका सञ्चालकलाई पक्राउ गर्न सात विद्यार्थी संगठनको माग

चिकित्सा शिक्षा अध्यापन गराउने तीन कलेजले मापदण्डविपरीत बढी शुल्क लिएकोप्रति आपत्ति जनाउँदै विभिन्न सात विद्यार्थी संगठनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

गृहमन्त्रीको सहयोगमा प्रहरीमा नाम निस्किएको हल्ला फैलाउने पक्राउ

काठमाण्डाै – गृहमन्त्री र जिल्ला उपसभापतिको सहयोगमा प्यूठानका ११ जनाले प्रहरीमा नाम निकाल्न सफल भएको हल्ला फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।प्यूठानको ऐरावती गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र गुरुङले फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री बालकृष्ण खाँड र नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्रि लम्सालको सहयोगमा प्यूठानबाट ११ जनासहित देशभरका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्कन सफल भएको भन्दै धन्यवाद दिएका थिए । गुरुङको स्टाटसपछि गृहमन्त्री खाँड र जिल्ला उपसभापति लम्सालको चौतर्फी विरोध भएको थियो ।गुरुङलाई अभद्र व्यव...