धर्तीका साना साना भगवान हुन् रक्तदाता

जीवन र मृत्युको संघर्षमा  चेतना, विवेक, अवलोकन, मापन परीक्षण अनुसन्धानका माध्यमबाट मानव आयुलाई लम्ब्याउन र पीडाहरूलाई कम गर्न अनेक प्रयासहरू चिकित्सकीय प्रयास भइरहेका छन्।जीजीविषाको अभिलाषा सबैभन्दा तीब्रतर हुने भएकाले हजारौँ चिकित्सा वैज्ञानिकहरू आज पनि मानिसको दीर्घायुका उपाय खोज्न अति धेरै समय खर्चिरहेका छन्। यिनै प्रयासका फलस्वरूप मानिसको औसत आयु बढ्दै छ। जापानमा अहिले पनि १०० बर्ष बढी बाँच्नेको संख्या निरन्तर बढ्दो छ।नेपालमा अहिले औसत आयु ६९ वर्षभन्दा बढी पुग्नुमा चिकित्साविज्ञानको अति

सम्बन्धित सामग्री

रक्तदाता दिवसमा साइकल यात्रा

नेपाल रेडक्रस सोसाइटी भक्तपुर रक्तसञ्चार सेवाले २० औ विश्व रक्तदाता दिवसको उपलक्ष्यमा आज भक्तपुरमा साइकल यात्रा गरेको छ।...

रक्तदाता दिवसमा साइकल यात्रा

नेपाल रेडक्रस सोसाइटी भक्तपुर रक्तसञ्चार सेवाले २० औ विश्व रक्तदाता दिवसको उपलक्ष्यमा आज भक्तपुरमा साइकल यात्रा गरेको छ।...

सामाजिक सञ्जालबाट रक्तदाता उपलब्ध गराउँछन् झापाका बिष्णुप्रसाद आचार्य

झापा – आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । […]

सर्वाधिक रक्तदाता बाट रक्तदानसहित शाखा गठन

काठमाडौँ,१३ साउन । रक्तदान नै जीवनदान भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सुर्खेतको वीरेन्द्रनगरमा नेपाल रक्तदाता समाजको शाखा गठन गरिएको छ । छपन्नौ राष्ट्रिय रक्तसञ्चार दिवसका अवसरमा देशकै र कर्णालीका सर्वाधिक रक्तदाताद्वारा उक्त समाजको शाखा गठन गरिनाका साथै जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा बृहत रक्तदान कार्यक्रम गरिएको हो । नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्मचार्य र […]

रक्तदाता बढेपछि रगत सहज

दाङ – दाङमा रगत अभाव सहज गएको छ। जिल्लामा पछिल्लो समय रक्तदाता बढ्दै गएपछि रगतको आपूर्तिमा सहजता आएको हो। मासिकरुपमा जिल्लामा बिरामीका लागि ४ सयदेखि ४५० युनिटसम्म रगतको माग हुने गरेकोमा सोही अनुसारको रगत आपूर्ति भइरहेको रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलीप न्यौपानेले बताए। ‘जिल्लामा संस्थागतरुपमा रगत दान गर्नेहरूको संख्या बढेको छ,’ उनले भने, ‘रक्तदाता बढेपछि […]

रक्तदाता दिवसमा गौरका नगर प्रमुख शम्भु साहले गरे रक्तदान

रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले रक्तदान गरेर रक्तदाता दिवस कार्यक्रमको उद्घाटन गरेका छन्।...

विश्व रक्तदाता दिवस : रक्तदान गर्दा मुटु र कलेजोलाई फाइदै फाइदा

एजेन्सी, ३१ जेठ । आज विश्व रक्तदाता दिवस हो । हरेक वर्ष जुन १४ मा विश्व रक्तदाता दिवस मनाउने गर्छौं। आजको दिन धेरै विशेष छ कि किनकी थोरै मनिसहरुले रगतदान गरेर हजारौंको ज्यान बचाउन सकिन्छ । अमेरिकी रेडक्रसका अनुसार एक व्यक्तिलाई रक्तदान गर्दा तीन जनाको ज्यान बचाउँन सकिन्छ । १. मुटु र कालेजो स्वस्थ राख्न […]

आज विश्व रक्तदाता दिवस

काठमाडौं : विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा नेपाल ब्लड डोनर्स एसोसिएसन लगायतले कार्यक्रम गर्दैछन्। सुरक्षित रगत र रक्ततत्वको आवश्यकताप्रति सचेतना जगाउन र जीवनरक्षक रगत उपहार दिएकोमा रक्तदातालाई धन्यवाद दिन हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ। विश्व रक्तदाता दिवस २०२२ को अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभरका मानिसलाई रक्तदान गर्न आह्वान गरेको छ।सुरक्षित रगत, रगत उत्पादन र तिनीहरूको स्थानान्तरण हेरचाह र सार्वजनिक स्वास्थ्यक

नेपाल स्वयंसेवी रक्तदाता समाजको डोटी जिल्ला शाखा गठन

नेपाल स्वयंसेवी रक्तदाता समाजको डोटी जिल्ला शाखा गठन भएको छ। दिपायल सिलगढी नगरपालिकाको आयोजित कार्यक्रममा रक्तदाता सुशिल घर्तीको अध्यक्षतामा स्वयंसेवी रक्तदाता समाज डाेटी शाखा गठन भएको हो।

रक्तदातालाई धन्यवाद दिई विश्व रक्तदाता दिवस मनाइँदै

हरेक वर्ष जुन १४ तारिखमा मनाइँदै आएको विश्व रक्तदाता दिवस यस वर्ष पनि विभिन्न चेतनामूलक कार्यक्रम गरि मनाइँदैछ।...