विश्व रक्तदाता दिवस : रक्तदान गर्दा मुटु र कलेजोलाई फाइदै फाइदा

एजेन्सी, ३१ जेठ । आज विश्व रक्तदाता दिवस हो । हरेक वर्ष जुन १४ मा विश्व रक्तदाता दिवस मनाउने गर्छौं। आजको दिन धेरै विशेष छ कि किनकी थोरै मनिसहरुले रगतदान गरेर हजारौंको ज्यान बचाउन सकिन्छ । अमेरिकी रेडक्रसका अनुसार एक व्यक्तिलाई रक्तदान गर्दा तीन जनाको ज्यान बचाउँन सकिन्छ । १. मुटु र कालेजो स्वस्थ राख्न […]