रक्तदाता बढेपछि रगत सहज

दाङ – दाङमा रगत अभाव सहज गएको छ। जिल्लामा पछिल्लो समय रक्तदाता बढ्दै गएपछि रगतको आपूर्तिमा सहजता आएको हो। मासिकरुपमा जिल्लामा बिरामीका लागि ४ सयदेखि ४५० युनिटसम्म रगतको माग हुने गरेकोमा सोही अनुसारको रगत आपूर्ति भइरहेको रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलीप न्यौपानेले बताए। ‘जिल्लामा संस्थागतरुपमा रगत दान गर्नेहरूको संख्या बढेको छ,’ उनले भने, ‘रक्तदाता बढेपछि […]

सम्बन्धित सामग्री

सामाजिक सञ्जालबाट रक्तदाता उपलब्ध गराउँछन् झापाका बिष्णुप्रसाद आचार्य

झापा – आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । […]

ब्लोदानले विश्व रक्तदाता दिवस साताव्यापी मनाउने

काठमाडौं, २१ जेठ । ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) ले विश्व रक्तदाता दिवस २०८० (२०२३) का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । ब्लोदानको शुक्रबार बसेको बैठकले ‘नियमित रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान–रक्ततत्वसम्बन्धी विभिन्न कार्यक्रम गर्न संस्था–सहयोगदातालाई आह्वान गरेको […]

बाँकेमा रगत अभावको समस्या हट्यो

बाँके– बाँकेमा केही समयअघि भएको रगतको अभावको समस्या अहिले हटेको छ । बाँके रेडक्रसको आह्वानमा रक्तदाता स्वयंसेवकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएपछि रगतको अभाव टरेको हो ।  ‘हामीले जिल्लाका विभिन्न सामाजिक तथा पेशागत संस्थालाई आग्रह गरेपछि रक्तदाताको सङ्ख्या बढेको छ । अहिले रगत अभाव पनि टरेको छ’, जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले भने । […]

मेडिकल सिटीमा सधैँ रगतको अभाव

मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ । सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भाँैतारिनुपर्ने अवस्था रहेको छ । वर्षभरि नै कुनै न कुनै रक्त समूहको रगत नपाउँदा आफन्तहरु रक्तदाता खोज्न बाध्य हुने गरेका छन् । वर्षभरिमा झन्डै पाँच हजार जनाले केन्द्रमा नै आएर रक्तदान गर्ने गरेको तथ्याङ्क छ । यी व्यक्तिहरु बिरामीका आफन्तको अनुरोधमा डाकिएका रक्तदाता हुन्

सन्दर्भ विश्व रक्तदाता दिवस : सधैँ रगतको अभाव

चितवन, ३१ जेठ । मेडिकल सिटीका रुपमा परिचय पाउँदै गएको भरतपुरमा उपचारका लागि आउने बिरामीको आफन्तको प्रमुख समस्या रगत बन्ने गरेको छ । यहाँ क्षेत्रीय रक्तसञ्चार केन्द्र रहेको छ । सो केन्द्रमा मागअनुसार रगत नपाउँदा बिरामीका आफन्त दाताको खोजीमा भाँैतारिनुपर्ने अवस्था रहेको छ । वर्षभरि नै कुनै न कुनै रक्त समूहको रगत नपाउँदा आफन्तहरु रक्तदाता […]

आज विश्व रक्तदाता दिवस

काठमाडौं : विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा नेपाल ब्लड डोनर्स एसोसिएसन लगायतले कार्यक्रम गर्दैछन्। सुरक्षित रगत र रक्ततत्वको आवश्यकताप्रति सचेतना जगाउन र जीवनरक्षक रगत उपहार दिएकोमा रक्तदातालाई धन्यवाद दिन हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ। विश्व रक्तदाता दिवस २०२२ को अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभरका मानिसलाई रक्तदान गर्न आह्वान गरेको छ।सुरक्षित रगत, रगत उत्पादन र तिनीहरूको स्थानान्तरण हेरचाह र सार्वजनिक स्वास्थ्यक

नेपाल नियमित रक्तदाता संघद्वारा २ स्थानमा वृहत रक्तदान, १०६ युनिट रगत संकलन

न्युज अफ नेपाल, बुटवल । नेपाल नियमित रक्तदाता संघले शनिवार रुपन्देहीको २ स्थानमा वृहत रक्तदान गरेको छ । संघको आयोजनामा बुटवलमा गरेको रक्तदानमा ६५ प्वाईन्टर सैनामैनामा भएको कार्यक्रममा ४१ जनाले गरि कुल १०६ प्वाईन्ट रगत संकलन भएको छ । संघले हरेक महिनाको तेस्रो शनिवार नियमित रुपमा र आकष्मिक रुपमा आवश्यकता परेमा जुनसुकै बेलामा पनि रगत […]

रक्तदान जीवन दान: कसले गर्न मिल्छ, कसले मिल्दैन?

सन् २०२१ को लागि, विश्व रक्तदाता दिवसको नारा “रगत दिनुहोस् र विश्वलाई जिवन्त राख्नुहोस्” रहेको छ। यस सन्देशले रगत दाताहरूले अरुको जीवन बचाउनुका साथै स्वास्थ्यमा सुधार ल्याउनका लागि पुर्‍याउने भूमिकालाई ध्यानाकर्षण गर्दछ।

नेपाल नियमित रक्तदाता संघद्वारा ११५ प्वाईन्ट रगत संकलन ,संस्था आर्थिक समस्यामा

न्युज अफ नेपाल, बुटवल । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले १ सय १५ प्वाइन्ट रगत सकलङ गरि रक्तसञ्चार केन्द्र बुटवललाई प्रदान गरेकोे छ । संघले हरेक महिनाको तेस्रो शनिवार आयोजन गर्ने नियमित रक्तदान कार्यक्रम अन्तर्गत फागुन महिनामाको शनिवारको कार्यक्रमवाट उक्त रगत संकलन गरेको हो । लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीले नियमित रक्तदाता संघलाई आवश्यक […]