सर्वाधिक रक्तदाता बाट रक्तदानसहित शाखा गठन

काठमाडौँ,१३ साउन । रक्तदान नै जीवनदान भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सुर्खेतको वीरेन्द्रनगरमा नेपाल रक्तदाता समाजको शाखा गठन गरिएको छ । छपन्नौ राष्ट्रिय रक्तसञ्चार दिवसका अवसरमा देशकै र कर्णालीका सर्वाधिक रक्तदाताद्वारा उक्त समाजको शाखा गठन गरिनाका साथै जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा बृहत रक्तदान कार्यक्रम गरिएको हो । नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्मचार्य र […]