आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति : कर्जा विस्तार १२ दशमलव ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ ।  आज शुक्रवार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताउनुभयो ।  गएकाे आर्थिक वर्षमा कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत रहेको थियो । त्यस्तै बैंकबाट हुने कर्जा केन्द्रीकरण घटाउने भएको छ । 

सम्बन्धित सामग्री

मौद्रिक नीतिको समीक्षाले हतोत्साहित बनायो : हान

राष्ट्र बैंकले आइतबार गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षाप्रति होटल संघ नेपाल (हान)ले आपत्ति जनाएको छ । हानले विज्ञप्तिमार्फत पर्यटन व्यवसायीलाई मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले हतोत्साहित बनाएको भन्दै आपत्ति जनाएको छ । “आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्यटन व्यवसायीलाई थप हतोत्साहित बनाएको छ” हानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, […]

बजेट तथा मौद्रिक नीतिमा कृषि वित्त

आर्थिक वर्ष २०७९/०८० बजेट संवैधानिक व्यवस्थाअनुसार निर्धारित मितिमै सार्वजनिक भएको थियो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूको प्रवेशलाई लिएर विवाद चुलिएका कारण अर्थमन्त्रीको जिमेवारी सम्हालेका जनार्दन शर्माले राजीनामा दिएपछि केही असमञ्जसका बीच मौद्रिक नीति भने नयाँ आर्थिक वर्ष सुरु भएपछि साउनको ६ गते मात्र सार्वजनिक हुन पुग्यो । कृषि विकासकै लागि भनेर स्थापना गरिएको कृषि […]

वर्तमान मौद्रिक नीति र यसको कार्यदिशा

मुलुकको आर्थिक नीति वित्तीय नीति र मौद्रिक नीतिमा निर्भर गर्छ । वित्तीय नीति बजेटमार्फत मुखरित भइरहेको हुन्छ । मौद्रिक नीति केन्द्रीय बैंकले वित्तीय नीति सार्वजनिक भइसकेपछि सार्वजनिक गर्छ । मौद्रिक नीति मुद्राको माग र आपूर्तिलाई व्यवस्थापन गर्नका लागि वार्षिक रूपमा नेपाल राष्ट्र बैंकले ल्याउने गर्छ ।नेपाल राष्ट्र बैंकले भर्खरै आर्थिक वर्ष २०७९/०८० का लागि मौद्रिक […]

अर्थतन्त्र जोगाउन दोहोरो नीति अवलम्बन गर्न परिसंघको सुझाव

नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० का लागि सार्वजनिक मौद्रिक नीति कार्यान्वयनबाट मुद्रा आपूर्ति घट्ने जनाएको छ । परिसंघले मौद्रिक नीतिमा भएको व्यवस्थाले बाह्य क्षेत्र तथा शोधनान्तर स्थितिमा परेको चाप कम हुने र कर्जाको ब्याजदर बढ्ने उल्लेख गरेको छ । केन्द्रिय बैंकले उत्पादनमूलक क्षेत्रका लागि खुकुलो तथा अन्य क्षेत्रका लागि कसिलो […]

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाउँदै आएको ४ करोडको सीमा हटाएको छ । आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यसअघिको व्यवस्थामा ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको हो । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै […]

बढ्यो बैङ्कदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्कदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ । आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कले ७ प्रतिशतमा रहेको बैङ्कदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको जानकारी दिए । वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व बढाइने उल्लेख छ । कूल ग्राहस्त उत्पादन उच्च […]

यस्तो छ मौद्रिक नीति [पूर्णपाठ]

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरेका छन् । नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । यसले समग्र ब्याजदर बढाउन दबाब पुग्नेछ ।

मौद्रिक नीति: चालु आवमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य

शुक्रबार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताए।...

चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा बिस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरिएको बताउनुभयो । […]

मौद्रिक नीति आज ल्याइँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति ल्याउँदै छ । अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो । अर्थ मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर गभर्नर महाप्रसाद अधिकारीले यसअघि नै मौद्रिक नीतिका बारेमा जानकारी गराइसकेका छन् ।