बढ्यो बैङ्कदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्कदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको छ । आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कले ७ प्रतिशतमा रहेको बैङ्कदरलाई बढाएर साढे ८ प्रतिशत पुर्‍याएको जानकारी दिए । वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व बढाइने उल्लेख छ । कूल ग्राहस्त उत्पादन उच्च […]