आर्थिक वर्ष २०७९/०८० बजेट संवैधानिक व्यवस्थाअनुसार निर्धारित मितिमै सार्वजनिक भएको थियो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूको प्रवेशलाई लिएर विवाद चुलिएका कारण अर्थमन्त्रीको जिमेवारी सम्हालेका जनार्दन शर्माले राजीनामा दिएपछि केही असमञ्जसका बीच मौद्रिक नीति भने नयाँ आर्थिक वर्ष सुरु भएपछि साउनको ६ गते मात्र सार्वजनिक हुन पुग्यो । कृषि विकासकै लागि भनेर स्थापना गरिएको कृषि […]