संविधान दिवसका लागि उपत्यकामा सुरक्षा निकायको ‘हाइ अलर्ट’
२ असोज, काठमाडौं। संविधान विरोध गतिविधि हुनसक्ने भन्दै सुरक्षा निकायहरुले उच्च सतर्कता अपनाएका छन् ।
विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्ला सुरक्षा निकायहरुले उच्च सतर्कता अपएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरमा लक्षित गर्दै नेपाली सेना, नेपाल …
काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।
मन्त्रालयका सहप्रवक्ता डा...
काठमाडौँ – उपत्यकामा हावाहुरी आएको छ। साँझ ६ः१५ बजेदेखि उपत्यकाका तीनवटै जिल्लामा व्यापक रुपमा हावाहुरी चलिरहेको छ। हावाहुरीसँगै वर्षा पनि सुरु भएको छ।
काठमाडौं। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या ३७५ जनाले वृद्धि भएको हो। सोही अनुरुप गत २४ घण्टामा काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबाट उपत्यकामा ६२४ जनामा कोरोना संक्रमण देखिएको थियो।
काठमाडौं, ८ साउन । काठमाडौँ उपत्यकामा पनि सङ्क्रमणदर बढ्दो रहेको छ । उपत्यकामा भीडभाड र सवारी साधन चलेसँगै सङ्क्रमण पनि बढिरहेको मन्त्रालयले जनाएको छ । साउन १ गते उपत्यकामा सङ्क्रमित सङ्ख्या ५४१ पुगेकामा साउन ७ गते ७५१ पुगेको छ । साउन १ गते उपत्यका काठमाडौँमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा सङ्क्रमण देखिएको थियो […]
काठमाडौं। काठमाडौं उपत्यकामा अक्सिजनको हाहाकार भएको छ। उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै जाँदा अक्सिजन ठूलो समस्या बनेको हो। नेपाल अक्सिजन उत्पादक उद्योग संघले माग अनियन्त्रित बनेको बताएको छ। दैनिक ८ हजार सिलिन्डरसम्मको माग आउने अनुमान गरिएपनि त्योभन्दा माथि पुगेको संघले बताएको छ। यतिबेला नेपलामा अक्सिजनभन्दा पनि सिलिन्डरको अभाव भइरहेको छ।