उपत्यकामा पनि बढ्यो सङ्क्रमण

काठमाडौं, ८ साउन । काठमाडौँ उपत्यकामा पनि सङ्क्रमणदर बढ्दो रहेको छ । उपत्यकामा भीडभाड र सवारी साधन चलेसँगै सङ्क्रमण पनि बढिरहेको मन्त्रालयले जनाएको छ । साउन १ गते उपत्यकामा सङ्क्रमित सङ्ख्या ५४१ पुगेकामा साउन ७ गते ७५१ पुगेको छ । साउन १ गते उपत्यका काठमाडौँमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा सङ्क्रमण देखिएको थियो […]

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यकामा वर्षा (तस्वीरहरू)

काठमाडौँ : काठमाडौँ उपत्यकामा अहिले चट्याङसहित मन्द वर्षा भइरहेको छ। उपत्यकामा हिजो रातिदेखि हल्का वर्षा शुरु भएको थियो।

मेलम्ची सञ्चालन भए पनि उपत्यकामा खानेपानी समस्या

मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा वितरण थालेपछि काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति फालाफाल हुने अनुमान थियो।...

उपत्यकामा थप तीन जनामा हैजा

काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार  यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ।  मन्त्रालयका सहप्रवक्ता डा...

उपत्यकामा हावाहुरी

काठमाडौँ – उपत्यकामा हावाहुरी आएको छ। साँझ ६ः१५ बजेदेखि उपत्यकाका तीनवटै जिल्लामा व्यापक रुपमा हावाहुरी चलिरहेको छ। हावाहुरीसँगै वर्षा पनि सुरु भएको छ।

उपत्यकामा कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३२२ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

उपत्यकामा फेरि बढ्यो कोरोना संक्रमण

काठमाडौं। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या ३७५ जनाले वृद्धि भएको हो। सोही अनुरुप गत २४ घण्टामा काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबाट उपत्यकामा ६२४ जनामा कोरोना संक्रमण देखिएको थियो।

उपत्यकामा घट्दै कोरोना संक्रमण

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ

काठमाडौं उपत्यकामा थपिए २४८६ संक्रमित

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घटेको छ । आज उपत्यकामा २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

उपत्यकामा अक्सिजनको हाहाकार

काठमाडौं। काठमाडौं उपत्यकामा अक्सिजनको हाहाकार भएको छ। उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै जाँदा अक्सिजन ठूलो समस्या बनेको हो। नेपाल अक्सिजन उत्पादक उद्योग संघले माग अनियन्त्रित बनेको बताएको छ। दैनिक ८ हजार सिलिन्डरसम्मको माग आउने अनुमान गरिएपनि त्योभन्दा माथि पुगेको संघले बताएको छ। यतिबेला नेपलामा अक्सिजनभन्दा पनि सिलिन्डरको अभाव भइरहेको छ।