उपत्यकामा निषेधाज्ञा थपिने

वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप हुने भएको छ । 

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, होटेल, रेस्टुरेन्टमा कडाइ हुन सक्ने

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमण बढिरहेकाले निषेधाज्ञा थपिने बताए । सबै किसिमका सार्वजनिक सवारी खुले पनि उपत्यकाभित्र होटेल, रेष्टुरेस्टमा कडाइ हुन सक्ने उनको भनाइ छ ।...

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि सकिँदै छ । कोरोना भाइरसको सङ्क्रमण सोचेअनुसार नघटेको भन्दै निषेधाज्ञा फेरि थप्ने तयारी भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । उहाँका अनुसार अब थपिने निषेधाज्ञामा सबै खालका सार्वजनिक गाडीलाई चलाउन दिने कि नदिने भन्नेबारे छलफल हुने छ । त्यसका लागि दिउँसो ३ बजे उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारीहरुको बैठक बस्दैछ । यसअघि थप गरिएको निषेधाज्ञामा २५ सिटभन्दा बढी सिट क्षमता भएका ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिने, सार्वजनिक यातायात चलाउन दिने तयारी

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले सोमबारमात्रै निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ।

उपत्यकामा निषेधाज्ञा १० दिन थपिने, के–के खोल्न पाइन्छ ?

सरकारले काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गर्ने तयारी गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निष्कर्ष निकालेको हो

उपत्यकामा निषेधाज्ञा थपिँदै, थप कडाइ हुन सक्ने

काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला अर्थात काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थपिने भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा अवधि थपिने बताएका हुन् ।

निषेधाज्ञा १५ दिन लम्ब्याउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने तयारी गरिएको छ । आइतवार र सोमवारको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निष्कर्ष निकालेको छ । निषेधाज्ञामा काठमाडौं उपत्यकामा भीडभाड बढेकाले मंगलवार बस्ने उपत्यकाका तीन जिल्लाका प्रजिअहरूको बैठकले कडाइका साथ निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘हामी कडाइका साथ १५ दिन निषेधाज्ञा थप गर्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने, ‘अझै केही क्षेत्रमा कडीकडाउ गर्नुपर्छ भन्ने निष्कर्ष निस्किएको छ ।’ उनले भीडभाड हुने क्षेत्र, सार्वजनिक निर्माणका क्षेत्र र जनशक्ति थप गरेर अनावश्यक हिँडडुल गर्नेलाई कारबाही गर्ने गरी निषेधाज्ञा थपिने जानकारी दिए । विवाह/व्रतबन्धलगायत क्रियाकलापले संक्रमण बढाएकाले यस्ता क्रियाकलाप रोक्ने छलफल पनि भएको उनको भनाइ छ । ‘यसअघि १५ जनासम्मको सहभागितामा विवाह/व्रतबन्धका कार्यक्रम हुन दिने गरिएकोमा अब यसलाई अझ कसिलो पार्ने भनेका छौं,’ उनले भने । निषेधाज्ञाको आधिकारिक निर्णय भने मंगलवार (आज) बस्ने उपत्यकाका तीन प्रजिअको बैठकले गर्ने जानकारी उनले दिए । उपत्यकामा गत वैशाख १६ गतेदेखि १ साताका लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि १ साताका लागि थप गरिएको जारी निषेधाज्ञा वैशाख २९ मा सकिँदै छ ।

काठमाण्डू उपत्यकामा निषेधाज्ञा एक साता मात्रै कि थपिन्छ? - BBC News नेपाली

चेन ब्रेक अर्थात्‌ कोरोनाभाइरस सङ्क्रमणको फैलावट रोक्न भन्दै स्थानीय प्रशासनहरूले निषेधाज्ञा जारी गरेका छन्। काठमाण्डू उपत्यकाका तीन जिल्लाका सीडीओहरू निषेधाज्ञा थपिने वा नथपिनेबारे के भन्छन्?

निषेधाज्ञा खुलेको दुई सातामै ९ हजार कोरोना संक्रमित थपिए

काठमाडौं : उपत्यकामा निषेधाज्ञा खोलेपछि जनजीवन सामान्य बन्दै जाँदा संक्रमणको दर भने बढ्दै गएको छ। बजार,सडकमा यातायातको चाप र सार्वजनिक स्थलमा मानिसको भीड बढन थालेको छ। काठमाडौं जिल्लामा मात्रै दैनिक ५ सय भन्दा बढी संक्रमित थपिने क्रम जारी छ। उपत्यकामा भदौ ४ गतेदेखि लगाइएको पछिल्लो चरणको निषेधाज्ञा खुकुलो गरेसँगै स...