काठमाडौं उपत्यकामा थपिए २४८६ संक्रमित

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घटेको छ । आज उपत्यकामा २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा उकालो लागेको कोरोना ग्राफ, १५ दिनमा थपिए ४८ हजार बढी संक्रमित

काठमाडौं। कोभिड १९ को नयाँ भेरियन्ट ‘ओमोक्रन’ फैलिएसँगै काठमाडौं उपत्यका फेरि भाइरसको ‘हटस्पट’ बन्दै गएको छ। निकै संक्रामक मानिएको ‘ओमोक्रन’

काठमाडौं उपत्यकामा बुधबार थपिए ६३४३ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यका कोरोनाभाइरस हटस्पट बनेको छ । मुलुकमा पुष्टि भएका कूल संक्रमित मध्ये आधाभन्दा काठमाडौं भक्तपुर र ललितपुरका हुने गरेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ३४३ जना संक्रमित थपिएका छन् । जसमध्ये भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना […]

हटस्पट बन्दै काठमाडौं, एकै दिन थपिए १४९८ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ स‌ंक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् । आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार […] The post हटस्पट बन्दै काठमाडौं, एकै दिन थपिए १४९८ संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक.

हटस्पट बन्दै काठमाडौं, एकै दिन थपिए १४९८ संक्रमित

काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् । आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं उपत्यका घट्यो कोरोना संक्रमितको संख्या, आज थपिए साँढे तीन सयभन्दा कम

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा मात्र ३३७ जना नयाँ संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये काठमाडौंमा २०१, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जना रहेका छन्।