काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव'ले परिवर्तन खोजिरहेका नेपालका कम्युनिस्टहरू एक ठाउँमा आउने बेला भउको बताएका छन् । झापा आन्दोलनदेखि जनयुद्ध र एकीकृत जनयुद्धसम्मका परिवर्तन खोजिरहेका शक्तिहरूलाई एक ठाउँमा ल्याउने बेला भएको उनले बताएका छन् । नेपालमा जनताको दुई तिहाइ जनमत कम्यु...