स्वर्णिम वाग्लेको प्रतिवेदन : सहकारी ठगीमा संलग्नलाई सार्वजनिक लाभको पद दिन हुँदैन

कुनै संस्थाले बचतकर्ताको पैसा फिर्ता दिन नसकेको अवस्थामा तुरुन्तै संस्था र सञ्चालकहरूको बैंक खाता तथा सम्पत्ति रोक्का गर्न मिल्ने कानुनी व्यवस्था गर्नुपर्छ ।

सम्बन्धित सामग्री

सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

६ असोज, काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न …

संसदीय विशेष छानबिन प्रतिवेदन: रवि लामिछानेविरुद्ध ‘सहकारी ठगी मुद्दा’

सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेकोमा सहकारी ऐनअन्तर्गत ‘सहकारी ठगी’ आकर्षित हुने देखिएको छ।

सहकारी ठगी प्रतिवेदन कार्यान्वयन गर्न दलहरूको माग

सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले सहकारी ठगी गर्नेलाई कारबाही र बचतकर्ताको रकम फिर्ता गर्न बाटो खोलेको बताएका छन् । समितिले प्रतिनिधिसभामार्फत कार्यान्वयनका लागि पठाएको प्रतिवेदनमा सहकारीको रकम अपचलन गर्ने दोषीलाई कारबाही गरी हजारौं बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने सुझाव दिएको छ ।

सहकारी ठगी छानबिन गर्ने समितिले भोलि संसदमा प्रतिवेदन पेश गर्ने

काठमाडौँ - सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले भोलि आफ्नो प्रतिवेदन संसदमा पेश गर्ने भएको छ । समितिका सभापति सुर्य थापाले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने भएका हुन् । एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २...

सहकारी ठगी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्रीमाथि कांग्रेसले उठायो प्रश्न

मुलुकका विभिन्न जिल्लामा भएका सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएको छ । सहकारी ठगीमा संलग्न भएको सरकारी प्रतिवेदन रहेको भन्दै गृहमन्त्रीमातहतको प्रहरीले कसरी निष्पक्ष छानबिन गर्ला भनेर प्रश्न गरेको हो ।

इच्छाराजलगायत ४२ जनाविरुद्ध साढे ५ अर्ब ठगीमा मुद्दा दर्ता

काठमाडौँ– सिभिल सहकारी ठगी प्रकरणमा पूर्वसांसद इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकीलको कार्यालयले शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको हो । यो गठी मुद्दामा पीडित अहिलेसम्मकै धेरै र गठीको रकम पनि अहिलेसम्मकै धेरै रहेको दाबी गरिएको छ […]

गुडविल सहकारी ठगीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारी ठगी गरेको मुद्दाको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।चैत २२ मा प्रहरीले गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट पक्राउ गरेको थियो । गुडविलबाट लिएको ऋण तिर्न नसकेपछि उनी भागेका थिए ।‘संगठित ठगी मुद्दामा अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएका छौं’ महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोप