सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी जोशी पक्राउ , छानबिन समितिको प्रतिवेदन कार्यन्वयन गर्न गृहमन्त्रीको निर्देशन

नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी ठगी प्रकरणमा काठमाडौंबाट जोशीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिनुभएको थियो । पक्राउ परेका जोशीलाई प्रहरीले पोखरा लगेको छ । जोशी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक […]