सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ
६ असोज, काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।
उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न …
आरोपितमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक लामिछाने, छविलाल जोशी, कुमार रम्तेल र नेचर हर्बस इन्टरनेसनल प्रालिका सेयरधनी रामबहादुर खनाल प्रहरी नियन्त्रणमा छन्।
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । उनीसहित छविलाल जोशी, जीवी राईसँग जोडिएका लीला पछाइ र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराएको हो । कात्तिक २ गते काठमाडौं पक्राउ परेको रविलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
८ असोज, काठमाडौं । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनपछि सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासतमा छन् ।
जिल्ला प्रहरी कास्कीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान …
RajdhaniDaily.com | काठमाडौं । सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका रवि लामिछानेका साझेदार पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् । सहकारी ठगी -
काठमाडौँ - सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।
गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार र...