कांग्रेसको आरोप- असरवादीहरू सत्ताका लागि मिले, विचार र दृष्टिकोण मिलेको छैन

काठमाडौं । नेपाली कांग्रेसले अहिले बनेको सत्ता गठबन्धन असरवादीहरुको भएको आरोप लगाएकाे छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत् प्रवक्ता प्रकाशशरण महतले पदीय चाहनाबाट उन्मुख भएको बताए । उनले विचार र दृष्टिकोणमा कुनै एकता नभएको बताए । कुन दलले महत्वपूर्ण जिम्मेवादरी पाउने भन्ने विषयमा अहिलेसम्म रुमल्लिरहेको टिप्पणी गरे । पदकै कारणले सत्ता गठबन्धनको आयु […]

सम्बन्धित सामग्री

तपाईं कसको प्राध्यापक?

यो विश्वमा विभिन्न दर्शन, विचार, धारणा, दृष्टिकोण, सिद्धान्त तथा मान्यताहरू छन्। यी विविधता कुनै सन्दर्भमा सान्दर्भिक हुन्छन् भने कुनैमा असान्दर्भिक ।...

विज्ञान, विचार र राजनीति

दार्शनिक, विचार निर्माता वा सिद्धान्तकार विज्ञानदेखि टाढा बस्नुहुँदैन । विज्ञानका आविष्कार, खोज र निरुपित नियमभन्दा बाहिर बसेर न सिद्धान्तको निर्माण हुन्छ न देशको विकास । विज्ञान, विचार र राजनीतिलाई जति धेरै जोड्न सकियो, त्यति धेरै प्रभावकारी नीति, योजना र कार्यक्रम बन्ने हुन् ।

जुन पार्टीमा विचार भुत्ते हुन्छ त्यस्तो पार्टीले केही गर्दैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार भुत्ते भएको पार्टीले केही गर्न नसक्ने ठोकुवा गरे । पार्टीको केन्द्रीय परिषद्को बैठकको उद्घाटन गर्दै नेपालले विचार शून्य भएको पार्टीका नेता कार्यकर्ताले समेत केही गर्न नसक्ने बताए ।‘जुन पार्टीमा विचार हुँदैन, विचार भुत्ते भएको पार्टीले केही गर्न सक्दैन । विचार शून्य भएको कार्यकर्ताले केही गर्न सक्दैन’ नेपालले भने, ‘सर्वहारा क्रान्तिकारी दृष्टिकोण राखेर मार्क्सवादी दृष्टिकोण बोकेर जानु पर्छ । मित्र र दुस्मनलाई चिन्न सक्

‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ । डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचारहरु पुस्तकमा उल्लेख गरेका छन् ।पुस्तक लोकार्पण कार्यक्रममा पूर्वगभर्नर नेपालले नेपाली कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताए । उनले विश्वमै ख्याति कमाएका […]

‘बिपी कोइरालाको आर्थिक विचार’ पुस्तक लोकार्पण

काठमाडौं : पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ। डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचार पुस्तकमा उल्लेख गरेको बताएका छन्।लोकार्पण कार्यक्रममा बोल्दै पूर्वगभर्नर नेपालले नेपाली कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताए। उनले विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नहुनु राम्रो नहुने चर्चा गरे।डा. नेपाल

‘बिपी कोइरालाको आर्थिक विचार’ पुस्तक सार्वजनिक

काठमाडौं, मंसिर २२ । पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले लेख्नुभएको पुस्तक ‘बिपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ । डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नति, आर्थिक सोच र विचार पुस्तकमा उल्लेख गर्नुभएको छ । पुस्तक लोकार्पण कार्यक्रममा पूर्वगभर्नर नेपालले नेपाली कांग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताउनुभयो । उहाँले विश्वमै ख्याति […]

अनुसन्धानको दायरामा मौलिक विचार

अबका दिनमा नेपालको विश्वविद्यालय शिक्षामा नेपाली धरातलमा जन्मिएका सबै राजनीतिक विचार, दृष्टिकोण र सिद्धान्तहरूले विनापूर्वाग्रह प्रवेशको अवसर पाउनुपर्छ मदन भण्डारीको जनताको बहुदलीय जनवाद, बिपी कोइरालाको समाजवाद, पृथ्वीनारायण शाहको देश एकीकरणको धार...

शिक्षामा भिन्न दृष्टिकोण समेट्न जरुरी

नागरिकहरूलाई शिक्षा दिने दायित्व राज्यको हो । कस्तो शिक्षा दिई कस्ता नागरिकहरू उत्पादन गर्ने भन्ने कुरा राज्यले तय गरेको शिक्षा नीति र कार्यान्वयनको पक्षले निर्र्धारण गर्छ । समाजमा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा असन्तुष्टि, आलोचना वा गुनासा बढिरहेका छन् । शिक्षा समयसापेक्ष भएन भन्नेमा बहस, अन्तरक्रिया, विचार, विमर्श छलफल भइरहेको छ । बारम्बार परिवर्तन भइरहने […] The post शिक्षामा भिन्न दृष्टिकोण समेट्न जरुरी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अदालतको अवहेलना भर्सेस अभिव्यक्ति स्वतन्त्रता

१८ माघ, काठमाडौं । संविधानको धारा १७ ले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिएको छ । संवैधानिक प्रावधानअनुसार प्रत्येक नागरिकलाई कुनै सार्वजनिक महत्वको विषयमा आफूलाई लागेको विचार, दृष्टिकोण र धारणा बिनाअवरोध र हस्तक्षेप अभिव्यक्त गर्न पाउने अधिकार छ । तर, अदालतमा प्रतिनिधिसभा विघटनका विरुद्धमा बोल्ने केही पूर्वप्रधानन्याधीशलाई अवहेलनाको मुद्दा लगाइएपछि अभिव्यक्ति स्वतन्त्रता […]