यो विश्वमा विभिन्न दर्शन, विचार, धारणा, दृष्टिकोण, सिद्धान्त तथा मान्यताहरू छन्। यी विविधता कुनै सन्दर्भमा सान्दर्भिक हुन्छन् भने कुनैमा असान्दर्भिक ।...
काठमाडौं, २२ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद तोषिमा कार्कीले सदन कसको हो भन्दै प्रश्न गरेकि छिन्। सोमबार फेसबुकमा एक स्टाट्स लेख्दै सांसद कार्कीले सदन अवरोध गरेको रिसमा सदन कसको हो भनि प्रश्न गरेकि हुन्। उनले लेखिकि छिन् : सदन चल्छ भनि बोलाउने । अनि फेरी बन्द गर्ने। एक दिन हैन, दुई दिन हैन । […]
५ चैत, काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार कसको भनी प्रश्न गरेका छन् । किसानले समयमै मल नपाएको, भूमिहीनले जग्गा नपाएको, युवाले रोजगारी नपाएको भन्दै उनले यस्तो प्रश्न गरेका हुन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘यो सरकार कसको हो ? यो सरकार कसको लागि काम गरिरहेको छ ?’ रसायनिक मलमा अनुदान […]
के तपाईलाई आफुले प्रयोग गरिरहेको सिम कसको नाममा दर्ता छ भनेर थाहा छ ? यदि तपाई अरु कसैको नाममा भएको सिम प्रयोग गरिरहनु भएको छ भने कुनै समय तपाई समस्यामा पर्न सक्नु हुन्छ ।
सरकारले केही समय अगाडि मोबाइल एपबाटै सबै सार्वजनिक सेवा दिने उदेश्यले नागरिक एप सार्वजनिक गरेको थियो । उक्त एप प्रयोग गर्न पनि तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा हुन आवश्यक छ ।
आज हामी तपाईलाई...

भाषा बचाउँदा, भाषा जोगाउँदा पहिचान मात्र होइन तिनको रैथाने ज्ञान, सीप, कला, विज्ञानलगायतका मूल्यवान् सम्पदा जोगिन्छन् । भाषाको इतिहासलाई कोट्याउँदा अशोक चल्लकालीन दुल्लुको शिला अभिलेख जुन १३१७ सालदेखि १३२७ सालसम्मको अड्कलसम्म पुग्नुपर्छ । शिलापत्र, ताम्रपत्रमा भाव सम्प्रेषण गर्ने माध्यम खोज्दै मान्छेले विकास गरेको भाषाजस्तो अमूल्य निधि आज आएर धराशायी बन्नु भनेको मानव आर्जन विनाश हुनु […]
The post भाषा कसको सम्पत्ति हो ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.