खोटाङमा खोलै रित्तो बनाएर विद्युत् उत्पादनमा पानी प्रयोग

खाेटाङ - खोटाङको ६ दशमलव ६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाले खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा साप्सु खोलाबाट विद्युत उत्पादन गर्नेक्रममा आयोजनाको प्रवर्द्धक कम्पनी थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले सिङ्गो खोला नै सुकाएर पानी प्रयोग गरिरहेको पाइएको हो । कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्नेमा खोलाको भएभरको पानी ड्यामतर्फ फर्काएर लगेको पाइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँले बताउनुभयो । २०७८ साल मंसिर १४ गतेदेखि परीक्षण उ...

सम्बन्धित सामग्री

जलविद्युत आयोजना : खोलै रित्तो बनाएर पानी प्रयोग

खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाले खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ । हलेसी–तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट विद्युत उत्पादन गर्नेक्रममा आयोजनाको प्रवर्द्धन कम्पनी थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले सिंगो खोला नै सुकाएर पानी प्रयोग गरिरहेको पाइएको हो । कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्नेमा खोलामा भएको पानी ड्यामतर्फ फर्काएर लगेको पाइएको खोटाङका […]