अपि पावरले हकप्रद सेयर जारी गर्ने

काठमाडौं। अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित १ बराबर ०.२९३८ कित्ताको अनुपातमा हकप्रद जारी गर्ने भएको हो। ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल तोकिएको छ। कम्पनीको हकप्रद यही वैशाख २८ गतेसम्म सेयरधनी हुनेहरुले पाउनेछन्।

सम्बन्धित सामग्री

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

१८ मंसिर, काठमाडौं । पिपुल्स पावरले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । आयोजनाको नियमित मर्मत सम्भार गर्न, भुक्तानी बाँकी हिसाव फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका […]

हकप्रद सेयर आवश्यकता कि बाध्यता ?

पछिल्लो समयमा विभिन्न हाइड्रोपावर कम्पनीहरूले धमाधम हकप्रद सेयरहरू जारी गरिरहेका छन् । अबका दिनमा पनि थुप्रै हकप्रद सेयर जारी हुनेवाला छ । भटाभट हकप्रद सेयरहरू जारी भइरहेका कारण सेयर बजारमा असर गरेको बताउँछन् सरोकारवालाहरू । हकप्रद सेयर भर्नका लागि रकमको जोहो गर्न घटेको बजारमा पनि सेयर बेच्न परिरहेको बताउँछन् सरोकारवालाहरू । सामान्यतया हकप्रद सेयर जारी […]

अपी पावरले साउन ३१ देखि हकप्रद सेयर जारी गर्ने

काठमाडौँ– अपी पावर कम्पनीले यही साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको […]

सिनर्जी पावरले साउन २५ देखि हकप्रद सेयर जारी गर्ने

काठमाडौँ– सिनर्जी पावर डेभलपमेन्टले यही साउन २५ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । […]

राधी विद्युत्काे बुधबारदेखि हकप्रद सेयर खुल्ने

राधी विद्युत् कम्पनीले बुधबार असोज ५ गतेदेखि १ः१.४७  प्रतिशत अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ । भदौ ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । राधीको हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हकप्रदमा मुक्त

७५ प्रतिशत हकप्रद सेयर जारी गर्दै हिमाल दोलखा हाइड्रोपावर

हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ०.७५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने भएको हो ।हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गर्ने तयारी गरेको छ । हाल हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ छ । दोलखा हाइड्रोपावरले यही चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।यही भदौ ३ गते बस्ने कम्पनीको साधारण सभाले पारित गरेपछि १ बराबर ०.७५ प्रतिशत हकप्रद जारी हुने छ । हकप्रद सेयर ज

अपि पावर कम्पनीले फेरि एक अर्ब माथिको हकप्रद सेयर जारी गर्ने

अपि पावर कम्पनी लिमिटेडले पुनः तेस्रो पटक हकप्रद (राइट) सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी चैत २५ गतेदेखि आफ्ना सेयरधनीहरूका लागि एक अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।यसअघि कम्पनीले २०७६ फागुन १२ गते र २०७८ बैशाख १९ गते समान ५६ करोड ७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको थियो । कम्पनीले पछिल्लो पटक पहिचान पश्चात निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि स्वः पुँजी जुटाउन धितोपत्र बोर्ड मार्फत अधिकतम २ अर्ब २२ करोड रुपै

अपि पावरले ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने

अपि पावर कम्पनीले पुनः हकप्रद सेयर सार्वजनिक गर्ने भएको छ । ३९.३६ प्रतिशत सेयर जारी गर्न लागेको कम्पनले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.३९ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसअघि, कम्पनीले गत जेठ २० देखि असार १३ गतेसम्म आफ्नो चुक्ता पुँजीको २९ प्रतिशत अर्थात् ५६ लाख ७० हजार कित्ता बराबरको हकप्रद सेयर बिक्री खुला गरेको थियो । यस्तै, कम्पनीले दोस्रो पटक गत वर्षको कात्तिक १४ गतेदेखि मंस

बीमा कम्पनीहरुले हकप्रद सेयर जारी गर्न नपाउने

बीमा कम्पनीहरुले यो आबीमा कम्पनीहरुले यो आर्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।र्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।