लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाललाई हकप्रद सेयर जारी गर्न प्राधिकरणको सैद्धान्तिक स्वीकृति

२२ पुस, काठमाडौं । नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाललाई हकप्रद सेयर जारी गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । २१ पुसमा प्राधिकरणले कम्पनीलाई हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो । कम्पनी बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी ५ अर्ब पुर्‍याउनका लागि हाल कायम चुक्ता पूँजीको ८८.४५१६ प्रतिशत हकप्रद सेयर जारी गर्ने […]

सम्बन्धित सामग्री

हकप्रद सेयर आवश्यकता कि बाध्यता ?

पछिल्लो समयमा विभिन्न हाइड्रोपावर कम्पनीहरूले धमाधम हकप्रद सेयरहरू जारी गरिरहेका छन् । अबका दिनमा पनि थुप्रै हकप्रद सेयर जारी हुनेवाला छ । भटाभट हकप्रद सेयरहरू जारी भइरहेका कारण सेयर बजारमा असर गरेको बताउँछन् सरोकारवालाहरू । हकप्रद सेयर भर्नका लागि रकमको जोहो गर्न घटेको बजारमा पनि सेयर बेच्न परिरहेको बताउँछन् सरोकारवालाहरू । सामान्यतया हकप्रद सेयर जारी […]

राधी विद्युत्काे बुधबारदेखि हकप्रद सेयर खुल्ने

राधी विद्युत् कम्पनीले बुधबार असोज ५ गतेदेखि १ः१.४७  प्रतिशत अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ । भदौ ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । राधीको हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हकप्रदमा मुक्त

वरुण हाइड्रोपावरको आजदेखि हकप्रद सेयर बिक्री खुला

वरुण हाइड्रोपावर कम्पनीले आज (भदौ ६ गते) देखि एक एक अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।वरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, १ साउनसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । वरुणको हकप्रद सेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।हकप्रदमा आरबीबी मर्चेन्ट बैं

अपर तामाकोशीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। शुक्रबार काठमाडौंमा भएको कम्पनीको १४औं वार्षिक साधरण सभाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको हो। वार्षिक साधरण सभामा बोल्दै...

७५ प्रतिशत हकप्रद सेयर जारी गर्दै हिमाल दोलखा हाइड्रोपावर

हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ०.७५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने भएको हो ।हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गर्ने तयारी गरेको छ । हाल हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ छ । दोलखा हाइड्रोपावरले यही चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।यही भदौ ३ गते बस्ने कम्पनीको साधारण सभाले पारित गरेपछि १ बराबर ०.७५ प्रतिशत हकप्रद जारी हुने छ । हकप्रद सेयर ज

बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर दाबी

बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर दाबी गर्नका लागि साउन १ गते सम्ममा सेयरधनी बनिसक्नुपर्नेछ । १०० प्रतिशत हकप्रद निष्कासनका लागि कम्पनीले सोमबार बुक क्लोज गर्दैछ । बरुणले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बोर्डले बरुणलाई १ः १ अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउनेछ । कम्पनीले हाल कायम २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजीमा शतप्रतिशत हकप्र

शिखर इन्सुरेन्सले हकप्रद सेयर निस्काशन गर्दै

काठमाडौं, १९ फागुन । शिखर इन्सुरेन्सको चैत १ गतेबाट ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः०३ अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा माघ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । कम्पनीका लगानीकर्ताले […]

दुई इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति

धितोपत्र बोर्डले दुईवटा इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ । बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई जिम्मेवारी दिएपछि हकप्रद सेयर दुईवटा कम्पनीले निष्कासनको अनुमति पाएका हुन् ।बोर्डले शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको हो । शिखर इन्स्योरेन्सले १० : ३ को अनुपातमा र आईएमई जनरलले १० :४ को अनुपातमा सेयर निष्कासनको अनुमति पाएको छ ।बोर्डले विगत पाँच महिनादेखि साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासनको अनुमति दिएको थिएन

बीमा कम्पनीहरुले हकप्रद सेयर जारी गर्न नपाउने

बीमा कम्पनीहरुले यो आबीमा कम्पनीहरुले यो आर्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।र्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।