७५ प्रतिशत हकप्रद सेयर जारी गर्दै हिमाल दोलखा हाइड्रोपावर

हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ०.७५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने भएको हो ।हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गर्ने तयारी गरेको छ । हाल हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ छ । दोलखा हाइड्रोपावरले यही चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।यही भदौ ३ गते बस्ने कम्पनीको साधारण सभाले पारित गरेपछि १ बराबर ०.७५ प्रतिशत हकप्रद जारी हुने छ । हकप्रद सेयर ज