अपि पावर कम्पनी लिमिटेडले पुनः तेस्रो पटक हकप्रद (राइट) सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी चैत २५ गतेदेखि आफ्ना सेयरधनीहरूका लागि एक अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।यसअघि कम्पनीले २०७६ फागुन १२ गते र २०७८ बैशाख १९ गते समान ५६ करोड ७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको थियो । कम्पनीले पछिल्लो पटक पहिचान पश्चात निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि स्वः पुँजी जुटाउन धितोपत्र बोर्ड मार्फत अधिकतम २ अर्ब २२ करोड रुपै