साढे चार लाख घुससहित वडाध्यक्ष र सचिव पक्राउ

घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिइसकेको अव्यवस्थमा वडाध्यक्ष उपेन्द्र सहनी, वडासचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित सामग्री

जनकपुरधामका वडाध्यक्ष र सचिव घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुर उपमहानगरपालिका-२४ का वडाध्यक्ष र सचिवसहित तीन जनालाई घुससहित नियन्त्रणमा लिएको छ ।

धनुषामा घुससहित वडाध्यक्ष र सचिव रंगेहात पक्राउ

नगराईन नगरपालिका-२ का वडा सचिव अमृत झालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले ७० हजार रुपैयाँ घुससहित नगराईन चौकबाट रंगेहात पक्राउ गरेको हो।

धनुषामा घुससहित वडाध्यक्ष र सचिव रंगेहात पक्राउ

नगराईन नगरपालिका-२ का वडा सचिव अमृत झालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले ७० हजार रुपैयाँ घुससहित नगराईन चौकबाट रंगेहात पक्राउ गरेको हो।

५० हजार घुससहित जनकपुर उपमहानगरका वडाध्यक्ष र सचिव पक्राउ

जनकपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष र वडासचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार...

दोहोरो नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

रामेछाप – एक महिलालाई दोहोरो नागरिकता बनाउन सिफारिस गर्ने उमाकुण्ड गाउँपालिका ४ का अध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । एक पटक नागरिकता लिइसकेकी उमाकुण्ड गाउँपालिका ४ की निर्मला बस्नेतले आफ्नो जन्मदर्ता नै परिर्वतन गरी बहिनीको प्रमाणपत्रको आधारमा वडा कार्यालयमा जन्म दर्ता गराइ नागरिकताको सिफारिस लिएकी थिइन् । बस्नेतलाई जन्म दर्ता गराउन र सिफारिस लिन सहयोग गरेको भन्दै उनकी आमा दिलकुमारी र नागरिकताको सिफारिस दिने वडा सचिव पदमकुमारी बस्नेतलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।  दोहो...

दोहोरो नागरिकता दिन सिफारिस गरेका वडाध्यक्ष र सचिव फरार

जनकपुरधाम । एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेका वडाध्यक्ष र सचिव फरार भएका छन् । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि जनकपुरधाम उपमहानगरपालिका–८ का निवर्तमान वडाध्यक्ष रमेश ठाकुर र सचिव माधव राय फरार भएका हुन् । उनीहरूले मुखियाट्टी मुसहरनिया गाउँपालिका तुलसियाही जब्दीबाट एउटा नागरिकता लिइसकेका आनन्द मिश्रलाई पुनः नागरिकताका...

नक्कली नागरिकता सिफारिस गर्ने पूर्व वडाध्यक्ष र सचिव फरार

नक्कली नागरिकता सिफारिस गरेको भन्दै धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष फरार भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८को वडाध्यक्ष रहँदा रमेश ठाकुरले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै उनी विरुद्ध पक्राउ पुर्जी जारी अदालतले गरेको हो । पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव रायविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । वडाध्यक्ष ठाकुरका साथै वडा सचिव रायको नाममा पनि पक्राउ पुर्जी जारी

वडाध्यक्ष र सचिव घुससहित पक्राउ

जनकपुरधाम उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुस रकम सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई ५० हजार नगद घुस रकम सहित पक्राउ गरेको हो ।

झुटो नाता कायम गर्ने वडाध्यक्ष र सचिव पक्राउ - Naya Patrika

झुटो नाता कायम गरी नागरिकताका लागि सिफारिस गर्ने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १ का वडाध्यक्ष सानुकान्छा श्रेष्ठ र सचिव राजबहादुर श्रेष्ठ पक्राउ परेका छन् । उनीहरूसँगै आमा बनेकी पार्वती थापालाई पनि...पूरा पढ्नुहोस् »

नक्कली आमा बनाएर नागरिकता बनाइदिने वडाध्यक्ष र सचिव पक्राउ

सिन्धुपाल्चोक : सुनसरीकी एक महिलालाई नागरिकता बनाइदिने चौतारा साँगाचोकगढी नगरपालिका १ का वडाध्यक्ष सानुकान्छा श्रेष्ठ र वडा सचिव राजकुमार श्रेष्ठ पक्राउ परेका छन्। नक्कली आमा बनाएर चौतारा साँगाचोकगढी स्याउलेबाट नागरिकता दिलाएको खुल्न आएपछि बिहीबार साँझ दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहन पोखरेलले ज...