५० हजार घुससहित जनकपुर उपमहानगरका वडाध्यक्ष र सचिव पक्राउ

जनकपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष र वडासचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार...

सम्बन्धित सामग्री

वडाध्यक्ष र सचिव दाजुभाइबीच झडप

बाराको पचरौता नगरपालिका–१ पिपरपाती गाउँका वडा सचिव विजय सिंह र उनका भाइ वडाध्यक्ष विनय सिंहबीच सोमबार घरायसी विवादले झडप भएपछि दुवै तर्फका कम्तीमा ५ जना घाइते भएका छन् । दुवै जना सहोदर दाजुभाइ हुन् ।

गोरखा-५ का वडाध्यक्ष रानाको निधन

काठमाडाैँ- गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर निधन भएको हो। नेकपा एमाले गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनु अघि नै उनको निधन भएको अस्पतालले जनाएको छ। राना एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।0 वडाध्यक्ष […]

गोरखा–५ का वडाध्यक्ष रानाको निधन

गोरखा, कात्तिक ११ । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । […]

नक्कली नागरिकता सिफारिस गर्ने पूर्व वडाध्यक्ष र सचिव फरार

नक्कली नागरिकता सिफारिस गरेको भन्दै धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी भएपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष फरार भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८को वडाध्यक्ष रहँदा रमेश ठाकुरले नक्कली नागरिकताको सिफारिस गरेको भन्दै उनी विरुद्ध पक्राउ पुर्जी जारी अदालतले गरेको हो । पूर्व वडाध्यक्ष ठाकुरसँगै वडा सचिव माधव रायविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ । वडाध्यक्ष ठाकुरका साथै वडा सचिव रायको नाममा पनि पक्राउ पुर्जी जारी

सुवास नेम्वाङका पूर्वस्वकीय सचिवले जिते वडाध्यक्ष

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका(७ को वडाध्यक्षमा निर्वाचित भएका छन् । पूर्व पत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली काँग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाएका थिए । यस्तै महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बु,

वडाध्यक्ष र वडा सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्‍ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी र वडा सचिव राज कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । घर बाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस बापतको राजस्व रकमको रसिद नकाटी, जथाभाबी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजस्व रकम […]

विप्लवका कार्यकर्ताले बझाङमा वडाध्यक्ष र वडा सचिवलाई दले कालोमोसो

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले बझाङमा एक गाउँपालिकाका वडाध्यक्ष र वडा सचिवलाई कालोमोसो दलेका छन् । सोमबार बित्थडचीर गाउँपालिका–८ का वडाध्यक्ष राजबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका हुन् । वडामा वडाध्यक्ष र वडा सचिव मिलेर भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको अनेरास्ववियुले कालोमोसो दलेको पार्टीले जनाएको छ । कार्यालय जाँदै गर्दा […]

एकै व्यक्ति माओवादीको वडाध्यक्ष र एमालेको वडा सचिव

नरबहादुर राई कनकाई नगरपालिका वडा नम्बर २ मा माओवादी केन्द्रबाट वडाध्यक्ष र नेकपा एमालेको विधान महाधिवेशन पछिको पहिलो वडा अधिवेशनबाट वडा सचिवमा निर्वाचित बनेका हुन्।

कांग्रेसका मन्त्रीले वडाध्यक्ष कुटेको विरोधमा उत्रिए डा. शेखर कोइराला

नेपाली कांग्रेसबाट २ नम्बर प्रदेश सरकारका मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई कुटपिट गरेको विरोधमा आयोजित धर्नामा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ऐक्यवद्धता जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित धर्नामा नेता शेखर कोइरालाले ऐक्यवद्धता जनाएका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । क्रियाशील सदस्यता विवादका कारण मन्त्री सिंहले वडाध्यक्ष महतोमाथि हातपात गरेका थिए । २ नम्बर प्रदेशमा विवाद रहेका कारण क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन ...

वडाध्यक्ष र सचिव घुससहित पक्राउ

जनकपुरधाम उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुस रकम सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई ५० हजार नगद घुस रकम सहित पक्राउ गरेको हो ।