नगराईन नगरपालिका-२ का वडा सचिव अमृत झालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले ७० हजार रुपैयाँ घुससहित नगराईन चौकबाट रंगेहात पक्राउ गरेको हो।

जनकपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष र वडासचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार...