दोहोरो नागरिकता दिन सिफारिस गरेका वडाध्यक्ष र सचिव फरार

जनकपुरधाम । एकै व्यक्तिलाई दोहोरो नागरिकता दिन सिफारिस गरेका वडाध्यक्ष र सचिव फरार भएका छन् । जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि जनकपुरधाम उपमहानगरपालिका–८ का निवर्तमान वडाध्यक्ष रमेश ठाकुर र सचिव माधव राय फरार भएका हुन् । उनीहरूले मुखियाट्टी मुसहरनिया गाउँपालिका तुलसियाही जब्दीबाट एउटा नागरिकता लिइसकेका आनन्द मिश्रलाई पुनः नागरिकताका...

सम्बन्धित सामग्री

दोहोरो नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

दोहोरो नागरिकता बनाउन सिफारिस दिने उमाकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर सुनुवार पक्राउ परेका छन् । एकपटक नागरिकता लिइसकेकी उमाकुण्ड गाउँपालिका–४ की निर्मला बस्नेतले पुनः आफ्नो जन्मदर्ता नै परिवर्तन गरी बहिनीको...

दोहोरो नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

रामेछाप – एक महिलालाई दोहोरो नागरिकता बनाउन सिफारिस गर्ने उमाकुण्ड गाउँपालिका ४ का अध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । एक पटक नागरिकता लिइसकेकी उमाकुण्ड गाउँपालिका ४ की निर्मला बस्नेतले आफ्नो जन्मदर्ता नै परिर्वतन गरी बहिनीको प्रमाणपत्रको आधारमा वडा कार्यालयमा जन्म दर्ता गराइ नागरिकताको सिफारिस लिएकी थिइन् । बस्नेतलाई जन्म दर्ता गराउन र सिफारिस लिन सहयोग गरेको भन्दै उनकी आमा दिलकुमारी र नागरिकताको सिफारिस दिने वडा सचिव पदमकुमारी बस्नेतलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।  दोहो...

दोहोरो नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

नागरिकता लिइसकेकी एक महिलालाई दोहोरो नागरिकता बनाउन सिफारिस दिने उमाकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। एकपटक नागरिकता लिइसकेकी उमाकुण्ड–४ की निर्मला बस्नेतले पुनः आफ्नो जन्मदर्ता परिर्वतन...

दोहोरो नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

एकपटक नागरिकता लिइसकेकी एक महिलालाई दोहोरो नागरिकता दिन सिफारिस गर्ने रामेछाप उमाकुण्ड ४ का वडाध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

घुस लिएर दोहोरो नागरिकताको सिफारिस गर्ने वडाध्यक्षविरुद्ध मुद्दा

२९ पुस, स्याङजा । नागरिकताका लागि सिफारिस बनाइदिन सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिरकोट नगरपालिका-९ का वडाध्यक्ष भीमबहादुर गुरुङ र वडासदस्य कूलबहादुर गुरुङविरुद्ध मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घुस लिएर दोहोरो नागरिकता बनाउन झुटो विवरणको आधारमा बदनियतपूर्ण सिफारिस गरिदिएको ठहर गर्दै अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो । उनीहरूमाथि दोहोरो नागरिकता […]

दोहोरो नागरिकता बनाउन सिफारिस गरी घुस लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो नागरिकता बनाउन सिफारिस गरी सेवाग्राहीसँग घुस माग्ने वडा अध्यक्ष र सदस्यलाई भ्रष्टाचार मुद्दा चलाएको छ। स्याङ्जा भिरकोट नगरपालिका वडा नं ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाउन सिफारिस गर्दा घुस लिएको अनुसन्धान खुलेको आयोगले जनाएको छ। वडाध्यक्ष भिम बहादुर र वडा […]

वडाध्यक्षसँग नेपाल र भारतको नागरिकता

विराटनगर-मोरङको सुनबर्षी नगरपालिका ८ का वडाध्यक्ष नुरुल मियाँसँग दोहोरा नागरिकता रहेको पाइएको छ ।मियाँको नेपाल र भारतको दोहोरो नागरिकता रहेको खुलेको हो । वडाध्यक्ष मियाँले ७०५४९२०३५५७० ‘क’ भीआइडी ९१२३८१११८८५३४५० नम्बरको आधारकार्ड रहेको छ । उक्त आधारकार्डमा १९७९–१–१ लेखिएको छ । नेपाली नागरिकतामा भने नुरुलको जन्म २०३६ वैशाख २० गते लेखिएको छ । उक्त नागरिकता ६११८ […]

मोरङ सुनवर्षीका वडा अध्यक्षको दोहोरो नागरिकता

मोरङको सुनवर्षी नगरपालिका- ८ का वडाध्यक्ष नुरूल मियाले दोहोरो नागरिकता लिएको खुलेको छ।

श्रीमान्सँग मनमुटावपछि अविवाहित हुँ भन्दै युवतीले बनाइन् अर्को नागरिकता

उदयपुर : उदयपुरकी धनमाया राईले फरक फरक जिल्लाबाट दोहोरो नागरिकता बनाएकी छिन् । पहिले पतिको नामबाट सिन्धुलीमा नागरिकता बनाएकी उनले पछि उदयपुरबाट अविवाहित नागरिकता बनाएकी हुन् । कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा ...