काठमाडौं । अमेरिका र क्यानडामा चिसो आँधीसहितको हिमपातका कारण अहिलेसम्म १९ जनाको मृत्यु भएको छ। अमेरिका र क्यानडामा करिब २५ करोड मानिस चिसाको चपेटामा परेका हुन् । क्रिसमसको बेला उर्जा आपूर्ति बन्द हुँदा १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् । हजाराैं उडानहरु रद्द हुँदा मानिसहरु क्रिसमस मनाउन घर जानबाट बञ्चित भएका छन् । […]