सहकारी ठगी आरोपमा झापामा प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ परेका छन्। सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाललाई पक्राउ गरेको हो।
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा टेकु प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ । लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत जाहेरी दर्ता गराएका हुन् ।
उक्त जाहेरीमा सहकारी ठगी अरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ । ...
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा टेकु प्रहरी परिसरमा जाहेरी दर्ता भएको छ । लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत जाहेरी दर्ता गराएका हुन् ।
उक्त जाहेरीमा सहकारी ठगी अरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ । ...
पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा पक्राउ परेका ६ अभियुक्त मंगलबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पपक्षका लागि...
काठमाडौँ – प्रहरीले सहकारीको ६ करोड २५ लाख ठगी गरेको आरोपमा संलग्न सहकारीकै अध्यक्ष र उपाध्यक्षलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्रेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका अनुसार निक्षेपकर्ता सदस्यहरुले संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको ६ […]
काठमाडौं : ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष एवं पूर्व सांसद इच्छाराज तामाङसहित १२ जना प्रतिवादीहरूविरुद्धको सरकारी बहस सकिएको छ।आज काठमाडौं जिल्ला अदालतमा चार जना सरकारी वकिलले इच्छाराजसहितका प्रतिवादीविरुद्ध थुनछेक बहस गरेका हुन्। प्रेमराज पौडेल, सुदिप डंगोल, भीमप्रसाद भुर्तेल र लक्ष्मण घिमिरेले इच्छाराजसहितका प्रतिवादीविरुद्ध बहस गरेको जिल्ला अदालतले जनाएको छ।संगठित ठगीको आरोपमा उनीहरुलाई पुर्पक्षमा पाठाउनुपर्ने माग सरकारी वकिलहरूले गरेका छन्। अब इच्छाराजसहितकातर्फबाट १५ जनाले व
काठमाडौं, २० असोज । संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खातामा रहेको कूल ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ […]
सञ्चालक तथा कर्मचारी मिलेर सहकारी ठगी गरेको पाइएको छ । पक्राउ पर्नेमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) का अनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२ जनालाई पक्राउ गरेको हो । उनीहरुले सहकारीमा जम्मा भएको रकममा ठगी गरेको पाएइएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।&nbs
संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्षसमेत रहेका इच्छाराज तामाङसहित १२ जनालाई आज केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सार्वजनिक गरेको छ ।