सीआईबीले सार्वजनिक गर्‍यो इच्छाराज तामाङसहित यी १२ जनालाई

संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्षसमेत रहेका इच्छाराज तामाङसहित १२ जनालाई आज केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सार्वजनिक गरेको छ ।