संगठित रुपमा सहकारी ठगी गर्ने १२ जना पक्राउ

काठमाडौं, २० असोज । संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खातामा रहेको कूल ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ […]

सम्बन्धित सामग्री

सिभिल सहकारी ठगी प्रकरण : सरकारी वकिलको बहस सकियो

काठमाडौं : ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष एवं पूर्व सांसद इच्छाराज तामाङसहित १२ जना प्रतिवादीहरूविरुद्धको सरकारी बहस सकिएको छ।आज काठमाडौं जिल्ला अदालतमा चार जना सरकारी वकिलले इच्छाराजसहितका प्रतिवादीविरुद्ध थुनछेक बहस गरेका हुन्। प्रेमराज पौडेल, सुदिप डंगोल, भीमप्रसाद भुर्तेल र लक्ष्मण घिमिरेले इच्छाराजसहितका प्रतिवादीविरुद्ध बहस गरेको जिल्ला अदालतले जनाएको छ।संगठित ठगीको आरोपमा उनीहरुलाई पुर्पक्षमा पाठाउनुपर्ने माग सरकारी वकिलहरूले गरेका छन्। अब इच्छाराजसहितकातर्फबाट १५ जनाले व

अपडेट : सहकारी ठगीको आरोपमा  इच्छाराज तामाङसहित १२  पक्राउ

सञ्चालक तथा कर्मचारी मिलेर सहकारी ठगी गरेको पाइएको छ । पक्राउ पर्नेमा सिभिल बैंकका अध्यक्ष  इच्छाराज तामाङसहित १२ जना रहेका छन् ।     नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) का अनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२ जनालाई पक्राउ गरेको हो । उनीहरुले सहकारीमा जम्मा भएको रकममा ठगी गरेको पाएइएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।&nbs