काठमाडौं–१५ का १५ स्थानमा १५ दिने कोरोना जनचेतना अभियान
काठमाडौं महानगरपालिका वडा नं. १५ समितिले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कोराना भाइरसबाट बच्ने र बचाउने जनचेतना तथा जागरण अभियान सम्पन्न गरेको छ। वडा १५ का १५ स्थानमा १५ दिन सञ्चालन गरिएको अभियान शनिबार सम्पन्न भएको हो।...