काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले काठमाडौंमा मास्क अभियान सुरु गरेको छ । तरुण दलले काठमाडौंको क्षेत्र नम्बर १ देखि १० सम्म तथा महानगर समितिले अभियान सुरु गरेको हो । मास्क प्रयोग गरेर कोरोना अभियानबाट बचौँ भन्ने नाराका साथ तरुण दलले जनचेतना अभियान सञ्चालन गरेको हो ।