किर्तिपुर जादै हुनुहुन्छ?

काठमाडौं । कीर्तिपुर नगरपालिकाले ‘मास्कविना प्रवेश निषेध’ अभियान शुरु भएको छ। कोरोना भाइरसबाट बच्नका लागि सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले यो अभियान शुरु गरेको नगरपालिकाले जनाएको छ। आइतबार उक्त अभियानको शुभारम्भ गर्दै मेयर रमेश महर्जनले सबै नागरिकलाई कोरोना संक्रमणबाट बचाउन अनिवार्य रुपमा मास्क लगाउन सचेतना जगाउन अभियान शुरु गरिएको बताए ।

सम्बन्धित सामग्री

ट्राफिक प्रहरीको लागुपदार्थ सेवन जाँच : ३ जना चालक नियन्त्रणमा

काठमाडौंको किर्तिपुर स्थित चोभारमा आज ट्राफिक प्रहरीले गरेको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।...

किर्तिपुरकाे टौदहमा सशस्त्र प्रहरीकाे विपद् प्रतिकार्य कृतिम अभ्यास

सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौंको आयोजनामा काठमाडौंको किर्तिपुर नगरपालिका ६ स्थित टौदहमा शुक्रबार विपद् प्रतिकार्य कृतिम अभ्यास सम्पन्न भएको  छ । मनसुनको सुरुवातसंगै बाढी, पहिरो, डुबान...

नेपाली टिमले खेल जितेपछिको किर्तिपुर मैदान (फोटो फिचर)

आज किर्तिपुर क्रिकेट मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी ९पिएनजी० माथि ९ विकेट कीर्तिमानी जित हासिल गरेको छ । नेपालले पिएनजीले दिएको ९६ रनको लक्ष्य ७ दशमलब ४ ओभरमै एक विकेटको नोक्सानीमा पुरा गरेको हो।...

नेपाली टिमले खेल जितेपछिको किर्तिपुर मैदान (फोटो फिचर)

आज किर्तिपुर क्रिकेट मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी ९पिएनजी० माथि ९ विकेट कीर्तिमानी जित हासिल गरेको छ । नेपालले पिएनजीले दिएको ९६ रनको लक्ष्य ७ दशमलब ४ ओभरमै एक विकेटको नोक्सानीमा पुरा गरेको हो।...

नेपाली टिमले खेल जितेपछिको किर्तिपुर मैदान (फोटो फिचर)

आज किर्तिपुर क्रिकेट मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि ९ विकेट कीर्तिमानी जित हासिल गरेको छ ।...

तेरापंथ युवक परिषद्ले मेगा ब्लड डोनेशन ड्राइभ आयाेजना गर्दै

काठमाडाैँ – तेरापंथ युवक परिषद्, काठमाडौँले मेगा ब्लड डोनेशन ड्राइभ आयाेजना गर्दैछ । परिषद् आगामी असोज १ गते शनिबारको दिन काठमाडौँ, ललितपुर र किर्तिपुर गरी ७ वटा क्याम्पमा आयाेजना गर्न लागेकाे हाे । संस्थाले लक्ष्य १२०० देखि १५०० युनिट ब्लड संकलन गर्ने लक्ष्यका साथ यस्तै असोज १८ देखि २० वटा क्याम्प ९ वटा विभिन्न शहरमा […]

आजबाट आयुर्वेद अनुसन्धान केन्द्रबाट क्यूआर कोर्डसहितको खोप कार्ड प्रमाणीकरण हुने

विदेश जाने नेपाली नागरिकहरुले आजबाट किर्तिपुर नगरपालिकास्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट खोप लगाएको प्रमाणपत्र पाउने भएका छन्।

किर्तिपुर र चन्द्रागिरी नगरपालिकाका बर्ड फ्लु पुष्टि, टर्की तथा कुखुरा नष्ट

काठमाडौँ । पशु सेवा विभागले काठमाडौँको किर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ९ तथा चन्द्रागिरी नगरपालिकाको वडा नम्बर २ का कृषकले पालेका टर्कीमा २ दिन अघि बर्ड फ्लु पुष्टि भएपछि टर्की तथा कुखुरा नष्ट गरेको छ । विभागले ५ सय ३५ टर्की, ४ सय ९२ स्थानीय कुखुरा, ७६ बट्टाई २० हाँस, १ सय […]

कोरोना संक्रमणको अनुभूति : सुधारिएको फलो-अप प्रणाली स्थापित रहेछ

यसैगरी स्वास्थ्य सेवा विभाग तथा किर्तिपुर नगरपालिकाबाट पनि फोनमा फलो-अप गरिएको देख्दा खुशी पनि लाग्यो र सुधारिएको फलो-अप प्रणाली स्थापित रहेछ भन्ने अनुभूति गर्न पाएँ।

प्रधानमन्त्रीकप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्दै

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघले आयोजना गर्ने पीएम कप पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिस मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा माघ २ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा […]