नेपालमा पर्यटकको औसत बसाइ १३.२ दिन

६ वैशाख, काठमाडौं । नेपालमा एक जना पर्यटकको औसत बसाइ १३.२ दिन रहेको पाइएको छ । सन् २०२३ मा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक नेपाल आएका थिए । उनीहरू नेपालमा औसत १३.२ दिन …

सम्बन्धित सामग्री

पर्यटकको औसत बसाइ बाह्र दिन

गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकको औसत बसाइ अवधि १२ दिन रहेको पाइएको छ । पर्यटकको भारित औसत दैनिक खर्च आठ हजार ३५५.२९ (अमेरिकी डलर ६२.८९) रहेको पाइएको छ । नेपाल राष्ट्र बैङ्क, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान एकाइले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार गत आवमा भुक्तानीका माध्यम प्रयोगको विश्लेषण गर्दा यस सर्वेक्षणमा संलग्न पर्यटकमध्ये नगदको माध्यमबाट ९४.९३ प्रतिशत पर्यटकले भुक्तानी गर्ने गरेको पाइएको छ ।

दुई वर्ष बढेको पर्यटक बसाइ अवधि घट्यो

काठमाडौं । वर्षमा झन्डै १२ लाख पुगेको नेपालको पर्यटक आगमन कोभिड १९ पछि ओरालो लागे पनि पर्यटकको बसाइ अवधि लम्बिएको थियो । यसअघिका २ वर्ष पर्यटकको औसत बसाइ अवधि लम्बिएको देखिएको भए पनि अहिले घटेको छ ।  नेपालमा १ दशकको अवधिमा कुनै पनि वर्ष पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको छैन । तर, कोभिड–१९ महामारी अवधिका २ वर्ष सन् २०२० र २०२१ मा भने नेपालमा पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ती वर्षमा पर्यटकको बसाइ अवधि लम्बिएको छ । तर, महामारी कम भएको र पर्यटक आगमनमा क्रमिक सुधार देखिएको सन् २०२२ मा भने बसाइ अवधि घटेको छ । आर्थिक सर्वेक्षणअनुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ १३ दशमलव १ दिनमा झरेको छ । सन् २०२० र २०२१ मा क्रमश: औसत बसाइ अवधि १५ दशमलव १ र १५ दशमलव ५ दिन रहेको सर्वेक्षणमा उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक २०२१’ ले पनि पछिल्लो दशकमा ती वर्षहरूमै सबैभन्दा बढी अवधि पर्यटक नेपाल बसेको देखाउँछ । अन्य वर्षमा भने औसत बसाइ अवधि १२ देखि साढे १३ दिनसम्म देखिन्छ । ती वर्षमा कोभिड–१९ बाट बच्न र रोकथामका लागि सरकारले ल्याएका मापदण्डका कारण पर्यटकको बसाइ अवधि बढेको होटेल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन् । उनका अनुसार कोरोना क्रमश: कम हुँदै गएपछि छिमेकी मुलुकहरूबाट पर्यटक बढी आए ।  उनीहरू काठमाडौं, पोखरा, चितवन जस्ता गन्तव्यमा धेरै जाँदा बसाइ अवधि घट्न गयो ।  आर्थिक सर्वेक्षणका अनुसार कुल पर्यटकमध्ये १० प्रतिशत साहसिक पदयात्रा/पर्वतारोहण गर्न आउँछन् । सबैभन्दा बढी मनोरञ्जन, बिदा, यात्राका लागि आउँछन् । त्यस्ता पर्यटकको कुल आगमनमा ६४ दशमलव ७ प्रतिशत अंश रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।  तीर्थयात्राका लागि आउनेको अंश भने १२ दशमलव ९ प्रतिशत छ । नेपालमा धार्मिक पर्यटनका लागि विभिन्न देशका नागरिक आए पनि सन् २०२२ मा भने लुम्बिनी आन्तरिक र बा≈य पर्यटकको प्रमुख रोजाइमा रहेको देखिएको छ ।  कोभिडको असर कम भएसँगै सन् २०२२ मा लुम्बिनी भ्रमण गर्ने आन्तरिक र बा≈य पर्यटकको कुल संख्या ९ लाख ४ हजार छ । यसमा नेपालीको संख्या ६ लाख ४९ हजार, भारतीय २ लाख ३१ हजार र अन्य मुलुकका २४ हजार छ । नेपालमा सन् २०१९ मा झन्डै १२ लाख पर्यटक आएका थिए । त्यसपछिका वर्षहरू सन् २०२० मा २ लाख ३० हजार र सन् २०२१ म १ लाख ५१ हजार आएका थिए ।  सन् २०२२ देखि भने पर्यटक आगमनमा सुधार देखिएको छ । सन् २०२२ मा ६ लाख १४ हजार ८६९ पर्यटक नेपाल आए । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को ५ महीनामा नेपालमा कुल ४ लाख ४ हजार २३१ पर्यटन आएका छन् ।

पर्यटक संख्या बढ्दै, खर्च र बसाइ दर घट्दै

कोभिड महामारीपछि अहिले केही महिना पर्यटक आगमनमा वृद्धि भएको छ । तर उनीहरुले गर्ने खर्च र बसाइ अवधि बढ्नुको साटो घटेको छ । सरकारी तथ्यांकअनुुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ अवधिमा केही कमी आएको छ । यस अवधिमा पर्यटकको औसत बसाइ १३.१ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर छ । सन् […]

संख्या बढ्दै, खर्च र बसाइ घट्दै

काठमाडौं । कोभिड महामारीपछि अहिले केहि महिना पर्यटक आगमनमा वृद्धि भएको छ । तर, उनीहरुले गर्ने खर्च र बसाइ अवधि बढ्नुको साटो घटेको छ । सरकारी तथ्यांकअनुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ अवधिमा केहि कमी आएको छ । यस अवधिमा पर्यटकको औसत बसाइ १३.१ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर छ […]

पर्यटकले गर्ने खर्च घट्यो, बसाइ अवधि बढ्यो

कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भए पनि दैनिक खर्च भने घटेको छ । आर्थिक सर्वेक्षण ०७८/०७९ अनुसार सन् २०२१ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको छ । सन् २०२० को तुलनामा बसाइ अवधि बढी हो भने प्रतिपर्यटक खर्च कम ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

पर्यटकले गर्ने खर्च घट्यो बसाइ अवधि बढ्यो

काठमाडौं । कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भएपनि दैनिक खर्च भने घटेको छ । आर्थिक सर्वेक्षण ०७८/०७९ अनुसार सन् २०२१ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको छ । सन् २०२० को तुलनामा बसाइ अवधि बढी हो भने प्रतिपर्यटक खर्च कम । संस्कृति , पर्यटन […]

पर्यटकको बसाइ अवधि बढ्यो, दैनिक खर्च घट्यो

कोरोना महामारीपछि पर्यटक आगमन र बसाइ वृद्धि भए पनि दैनिक खर्च भने घटेको छ। आर्थिक सर्वेक्षण ०७८/०७९ अनुसार सन् २०२२ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५.५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको छ। सन् २०२० को तुलनामा बसाइ अवधि बढी हो भने प्रतिपर्यटक खर्च कम।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको तथ्यांकअनुसार २०२० मा औसतमा खर्च प्रतिपर्यटक प्रतिदिन ६५ अमेरिकी डलर र बसाइ अवधि १५.१ दिन पुगेको थियो । २०२१ मा बसाइ अवधि वृद्धि भएर १५.५ दिन पुगेको छ। तर पर्यटकले गर्ने

पर्यटकको औसत बसाइ बढ्यो

काठमाडौँ– कोभिड–१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेपनि उनीहरुको औसत बसाइ भने बढेको पाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क २०२०’ अनुसार पर्यटकको औसत बसाई विगत वर्षभन्दा केही बढेर १५ दिन नाघेको छ। अघिल्ला तीन वर्षमा पर्यटकको औसत बसाई सरदर १२ दिन थियो। सन् २०१९ मा १२ […]

पर्यटकको नेपाल बसाइ अवधि बढ्यो

कोभिड–१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेपनि उनीहरुको औसत बसाइ भने बढेको पाइएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क २०२०’ अनुसार पर्यटकको औसत बसाइ विगत वर्षभन्दा केही बढेर १५ दिन  नाघेको छ । अघिल्ला तीन वर्षमा पर्यटकको औसत बसाइ सरदर १२ दिन थियो । सन् २०१९ मा १२ दशमलव ७, सन् २०१८ मा १२ दशमलव ४ र सन् २०१७ मा १२ दशमलव ६ दिन थियो । त्यसअघि सन् २०११ र सन् २०१६ मा क्रमशः १३ दशमलव १२ र १३ दशमलव

यात्रा प्रभावित हुँदा नेपालमा पर्यटकको औसत बसाइ अवधि बढ्यो

१७ असार, काठमाडौं । कोरोना भाइरसको महाकारीका कारण निर्धारित यात्रा प्रभावित हुँदा नेपालमा पर्यटकको बसाई अवधि लम्बिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आंकडा अनुसार सन् २०२० मा नेपालमा एक जना पर्यटकको औसत नेपाल बसाई १५.१ दिन रहृयो । सन् २०१९ मा एक पर्यटक नेपालमा १२.७ दिन रहेको थियो । मन्त्रालयका अनुसार कोरोना […]