पर्यटक संख्या बढ्दै, खर्च र बसाइ दर घट्दै

कोभिड महामारीपछि अहिले केही महिना पर्यटक आगमनमा वृद्धि भएको छ । तर उनीहरुले गर्ने खर्च र बसाइ अवधि बढ्नुको साटो घटेको छ । सरकारी तथ्यांकअनुुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ अवधिमा केही कमी आएको छ । यस अवधिमा पर्यटकको औसत बसाइ १३.१ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर छ । सन् […]