काठमाडौं । कोभिड महामारीपछि अहिले केहि महिना पर्यटक आगमनमा वृद्धि भएको छ । तर, उनीहरुले गर्ने खर्च र बसाइ अवधि बढ्नुको साटो घटेको छ । सरकारी तथ्यांकअनुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ अवधिमा केहि कमी आएको छ । यस अवधिमा पर्यटकको औसत बसाइ १३.१ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर छ […]