काठमाडौँ– कोभिड–१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेपनि उनीहरुको औसत बसाइ भने बढेको पाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क २०२०’ अनुसार पर्यटकको औसत बसाई विगत वर्षभन्दा केही बढेर १५ दिन नाघेको छ। अघिल्ला तीन वर्षमा पर्यटकको औसत बसाई सरदर १२ दिन थियो। सन् २०१९ मा १२ […]