मेयर हर्कले दिएकाे चेतावनीमा बालेनकाे समर्थन

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले 'कोशीको पानी ल्याउन सहयोग नगरेमा धरान नआउनू' दिएकाे चेतावनीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'ले समर्थन जनाएका छन् । साम्पाङले फेसबुकमा लेखेको स्टाटस सेयर गर्दै मेयर शाहले 'ठयाक्कै १००/१००' लेखेर समर्थन जनाएका हुन् । ...

सम्बन्धित सामग्री

मेयर बालेनको आलोचना र समर्थन

प्रारम्भराजधानी सहरका प्रमुख बालेनजीको क्रियाशीलता र राष्ट्रियताका पक्षमा मुखरित भएका अभिव्यक्ति एवं कार्यले नेपालको राजनीति तरंगित बनेको छ । युवा ¥यापर बालेनलाई विशेषगरी युवाको समर्थन रहेको छ । स्वतन्त्र हैसियतमा निर्वाचन जितेका प्रमुख बालेनजीको कार्यशैली यसअघिका प्रमुखको भन्दा पृथक छ । राष्ट्रियताका पक्षमा विशेषगरी उनले केही निर्णयहरू लिए । पहिलो हो, हालैका दिनमा काठमाडौंका सिनेमा […] The post मेयर बालेनको आलोचना र समर्थन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनधिकृत टहरा हटाउने मेयर बालेनको प्रयासलाई नेवा समुदायको समर्थन

काठमाडौं।काठमाडौं महानगरपालिका भित्रका अनधिकृत बस्ती हटाउने महानगरपालिकाको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन्।उनीहरुले काठमाडौंका विभिन्न नदी किनारमा घर, टहरा बनाइ बसोवास गर्दै आइरहेका अनधिकृत बस्ती हटाउन महानगरपालिकाले गरेको प्रयास र त्यसका विरुद्ध गरेको प्रतिरोधका घटनाहरुप्रति काठमाडौंका स्ववासीहरुको समर्थन रहेको बताएका हुन्।

मेयर बालेनको डोजर एक्शनमा उपमेयर डङ्गोलको समर्थन, विज्ञप्ती जारी

काठमाडौं, १२ भदौ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरले सञ्चालन गरेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको स्पष्ट पारेकी छिन् । डङ्गोलले महानगरको कानुन कार्यान्वय गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी हुन् । पछिल्लो समय अनधिकृत संरचना हटाउन मेयर बालेन्द्र शाह फिल्डमा उत्रिएका छन् । आज वक्तव्य जारी गर्दै […]

बालेनलाई समर्थन गर्दै झाँक्रीले भनिन्- म दलीय दबाबमा रोकिएँ, तपाईँ अघि बढ्नुस्

काठमाडौँ – नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कदमलाई समर्थन गर्दै सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गरेकी छन्। उनले शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रहसहितको स्टाटस पोष्ट गर्दै यस्तो आग्रह गरेकी हुन्। झाँक्रीले मेयर शाहलाई आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छन्। उनले अनधिकृत […]

मेयर बालेनलाई कमल थापाकाे समर्थन, भन्छन् ‘वेल डन बालेन, कीप इट अप’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अवैध संरचना भत्काउन एक्सनमा उत्रिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कदमप्रति समर्थन जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा आज बिहानै लेख्दै अध्यक्ष थापाले अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडाैँलाई सफा सुन्दर र स्वच्छ बनाउने काठमाडौँ महानगरका मेयर शाहको प्रयास प्रशंसनीय भएको बताएका हुन्। उनले तत्काल केही […]

वालिङमा माओवादीले गर्‍यो कांग्रेसका उम्मेदवारलाई समर्थन

२८ वैशाख, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा माओवादी केन्द्रले नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ । गठबन्धनबीच भएको सहमतिका आधारमा माओवादी केन्द्रले कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार दिलिपप्रताप खाँण र उपमेयर पदका उम्मेदवार कविता तिवारी गैह्रेलाई समर्थन गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनका दलका नेताहरुले मंगलबार बेलुकी वालिङमा पत्रकार सम्मेलन […]

भरतपुर महानगरकाे मेयर माओवादीलाई  दिन सकिन्न : दिनेश कोइराला

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई  दिन नसकिने बताएका छन्।सत्ता गठबन्धनमा मेयर पद माओवादीलाई दिने बारे छलफल भइरहँदा भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग गर्न नसकिने जनाएकाे छ।कांग्रेस केन्द्रीय सदस्य कोइरालाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षड्यन्त्र भइर

भरतपुरमा कांग्रेसले माओवादीलाई समर्थन गरे बागी उठ्छु : कृष्णलाल सापकोटा

२४ चैत,  चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा पार्टी केन्द्रीय सभापतिले नेकपा माओवादी केन्द्रलाई समर्थन गर्ने पो हुन् कि भन्ने चिन्ता नेपाली कांग्रेस, चितवनका नेताहरूमा देखिन्छ । राष्ट्रिय राजनीतिमा समेत चर्चाको केन्द्र भरतपुर बनिरहँदा माओवादीलाई यसपटक भरतपुरको मेयरमा कुनै पनि हालतमा समर्थन गर्न नहुने भन्दै कांग्रेस चितवनका सभापति, केन्द्रीय सदस्य, सांसद सहितका नेताहरू पार्टी […]