वालिङमा माओवादीले गर्‍यो कांग्रेसका उम्मेदवारलाई समर्थन

२८ वैशाख, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा माओवादी केन्द्रले नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ । गठबन्धनबीच भएको सहमतिका आधारमा माओवादी केन्द्रले कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार दिलिपप्रताप खाँण र उपमेयर पदका उम्मेदवार कविता तिवारी गैह्रेलाई समर्थन गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनका दलका नेताहरुले मंगलबार बेलुकी वालिङमा पत्रकार सम्मेलन […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो माओवादीले

काठमाडौँ- नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री कमलबहदुर शाहले मन्त्री बर्खास्त गरेपछि माओवादीले आज समर्थन फिर्ता लिएको हो । सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृ...

गण्डकीमा पनि माओवादीले लियो समर्थन फिर्ता

पोखरा- गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । बुधबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । माओवादीले दिएको समर्थन फिर्ता […]

सुरेन्द्रराज पाण्डे बने गण्डकीका नयाँ मुख्यमन्त्री

काठमाडौं : गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई बिहीबार प्रदेश  प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो। नेकपा माओवादीले १० चैतमा आफ्नो समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका खगराज अधिकारीले गत शनिबार प्रदेशसभा बैठकमा भएको मत विभाज

ओली प्रस्तावमा नेपाल मौन बस्नुको अर्थ

काठमाडौं, फागुन १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा उम्मेदवारी दिन शुक्रबार अपराह्न गरेको प्रस्तावमा मौन बसेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही समयपछि बालुवाटार पुगेर राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन्। ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानी गरेपछि नेपाललाई भेटेर राष्ट्रपतिमा उम्मेदवारी दिन आग्रह गरेका थिए। नेपाली कांग्रेस, जसपा र माओवादीले बेग्लै […]

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई माओवादीले समर्थन गर्छः अर्जुननरसिंह केसी

काठमाडौं। नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राष्ट्रपतिका विषयमा विभिन्न दलका आफ्नै दाबी रहेका बेला कांग्रेसले आफ्नो उम्मेदवार प्रस्तुत गर्ने बताए। मुलुकमा देखिएको आर्थिक लगायतका समस्या समाधानका लागि र राष्ट्रिय हितका लागि कांग्रेसका तर्फबाट राष्ट्रपति बन्नु अनिवार्य रहेको उनको भनाइ छ। उनले कांग्रेसको उम्मेदवारलाई माओवादीले पूर्ण समर्थन गर्ने दाबी गरे।

नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको देउवाको ब्रिफिङ

सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसका पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका छन् । कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धृत गर्दै भने– ‘अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ ।’ देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराउनुभएको थि...

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन : देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन् ।

माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैनः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन्।...

गण्डकी सरकार फाल्न राजमोलाई कांग्रेस र माओवादीको 'मुख्यमन्त्री ललिपप’

गोरखा : गण्डकी प्रदेश सरकार ढाल्न निर्णायक बनेको राष्ट्रिय जनमोर्चा (राजमो) फकाउन कांग्रेस र माओवादीले मुख्यमन्त्री पदको लोभ देखाइरहेका छन्। सुरुदेखि गुरुङ नेतृत्वलाई समर्थन दिइरहेको राजमोलाई यी दलले प्रदेश सरकारको नेतृत्व दिएरै भए पनि वर्तमान सरकारको समर्थन फिर्ता लिन लगाउने तयारी भएको कांग्रेसका एक सांसदले थाहाखबरसँग भने। उनले भने, ‘अहिले निर्णायक राजमो छ। हाम्रो तयारी प्रतिगमन सरकार फालेर नयाँ सरकार बनाउने हो। त्यसकारण, राजमोको साथ लिन नेतृत्व दिन सक्ने पनि हुन सक्छ, हामी

माओवादीले समर्थन फिर्ता लिएपछि खेल सुरु हुन्छ : सिंह

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मात्र नयाँ सरकार गठनको खेल सुरु हुने बताएका छन् । विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले माओवादीले समर्थन गर्दासम्म यो सरकार बहुमतकै …